कला/साहित्य

“बकपत्र” माथिकाे बहस घाेराहीमा हुने

समसामयिक विषयमा जाेडदार कलम चलाइरहेका लेखक नरेन्द्र जंग पिटरकाे कृति “बकपत्र” माथिकाे बहस तथा वादविवाद घाेराहीमा हुने भएको छ । प्राणमञ्च मिडिया प्रालिले प्राणमञ्च मासिकमा निरन्तर कलम चलाइरहने स्तम्भकार पिटरकाे कृतिलाई “लेखकसँग संवाद, बहस...

पुरा पढ्नुहोस
अस्तित्वको चिहानमाथि महल बनाइरहेको मान्छेमाथि रोल्पामा विमर्श: फाेटाे फिचरसहित

कवि घनश्याम अस्तित्वको भर्खरै बजारमा आएको कवितासंग्रह चिहानमाथि महल बनाइरहेको मान्छेमाथि रोल्पाको लिवाङमा विमर्श गरिएको छ ।डेढ दशकदेखि दाङमा रहेर साहित्य सिर्जना र सिर्जनात्मक अभियान सञ्चालन गरिरहेका कवि घनश्याम अस्तित्वको यो पहिलो कवितासंग्रहमाथि साहित्यकार...

पुरा पढ्नुहोस
साहित्य परिषद प्युठानको माघमा स्थापना दिवस;कोको हुदैछन सम्मानित?

प्युठान १४ पुष।साहित्य परिषद प्युठानले आगामी माघ ३ गते २९औं  स्थापना दिवस मनाउने भएको छ।साहित्य परिषद प्यूठानको पुष ६ गते बसेको स्रस्टा छनोट समितिको बैठकको निर्णयबाट विभिन्न विधाका स्रस्टाहरुलाई विधा अनुसारका पुरस्कारद्वारा सम्मान गरिने...

पुरा पढ्नुहोस
सबै माओवादी एक हुनुकाे विकल्प छैन, हामी नसच्चिए सकिन्छाैँ: अमरसिंह घर्तीमगर

आजको मुल समस्या वर्तमानमा राज्य व्यवस्थाको चरित्र हो । जसले कहिल्यै पनि आफू स्वतन्त्र, सम्पन्न र हस्तक्षेपकारी हुने आँटै गर्दैन ।नेपालको पछिल्लो अर्थराजनीतिक परिवेशको बारेमा तपाईंको धारणा कस्तो छ ?हैन, यो कस्तो छ भने...

पुरा पढ्नुहोस
“बागी स्त्रीकाे आत्मकथा” काे बहस तथा सार्वजनिक समारोह आज

पछिल्लो समयको उदयमान लेखक, कवि तथा विमर्शकार सुमिनाको कवितासंग्रह ‘बागी स्त्रीको आत्मकथा’ बजारमा आउने भएको छ । प्रगतिशील धारकी कवि सुमिनाको संग्रह आज बजारमा आउन लागेको हो । इन्डिगो इन्कले प्रकाशन गरेको उक्त कवितासंग्रह आज...

पुरा पढ्नुहोस
आमूल परिवर्तनकारी विकल्पकाे खाँचो:- प्रमाेद धिताल

वर्गभन्दा बाहिर कुनै पनि विचार, राजनीति र राजनीतिक पार्टी हुन संभव छैन । कुनै पनि पार्टीको र त्यसको नेतृत्वप्रति धारणा बनाउँदै गर्दा हामीले त्यसलाई बोकेर कुन वर्ग हिडेको छ ? या त्यो नेतृत्वले कुन...

पुरा पढ्नुहोस
प्यूठानका कैदी बन्दिहरुलाई पुस्तक हस्तान्तरण!

पुष ९,प्यूठान।जिल्ला कारागार कार्यालय प्यूठानका कैदी बन्दिहरुलाई पुस्तक हस्तान्तरण गरिएको छ । थाउजेन्ड युथ ग्रुप र देशभक्त युवा नेपाल  संस्थाद्धारा सोमबार जिल्ला कारागारमा एक कार्यक्रमको बिच करिब १ सय थान पुस्तक हस्तान्तरण गरिएको हो। प्यूठानका...

पुरा पढ्नुहोस
अस्तित्वको ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ सार्वजनिक

७ पुस, प्यूठान । कवि घनश्याम अस्तित्वको कविता सङ्ग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ आज एक भव्य समारोहबीच सार्वजनिक भएको छ । उक्त कृतिको शनिबार सम्भव समुहले काठमाडौंमा एक कार्यक्रमका बीच कविहरु श्यामल अधिकारी, राधिका...

पुरा पढ्नुहोस
आज स्वरसम्राट नारायणगोपालको ३३औँ स्मृति दिवस

काठमाडौं : मंसिर १९। मंगलबार स्वरसम्राट नारायणगोपालको ३३ औँ स्मृति दिवस।नारायणगोपाल गुरुवाचार्य नेपाली संगीतका महान् गायकका रूपमा चिनिन्छन्। उनको जन्म काठमाडौंको किलागलमा १९९६ असोज १८ गते भएको थियो। २० को दशकको उत्तरार्धतिर रेडियो नेपालबाट माणिकरत्न स्थापित...

पुरा पढ्नुहोस
प्युठानमा आज देखि बाल साहित्य सम्मेलन सुरु

९ मंसिर, प्यूठान। प्युठानमा आज देखि बाल साहित्य सम्मेलन सुरु भएको छ । सम्मेलनले गर्दा देशभरका साहित्यिक श्रष्टाहरुको अहिले प्यूठानमा चहलपहल बढेको छ । कार्यक्रमको पहिलो दिन सदरमुकाम खलंगामा रिडाथान कार्यक्रम सम्पन्न भएको छ...

पुरा पढ्नुहोस