कला/साहित्य
एक दिन… तेह्र वर्षको बालकले प्रश्न गर्यो – “आमा! भगवान कता छन्? कसैले किन देख्दैन? भूकम्पमा मान्छे किन मर्छन्? बालकहरु किन भोकै सुत्छन्?” आमाले कसेर अँगालिन् तर आँखाबाट निस्क्यो अश्रु – “छोरा, यस्ता कुरा नसोच, पाप लाग्छ!” बालक पुग्यो पञ्चरङ्गी लुगा लगाएका महन्तको दरबारमा – र...
पुरा पढ्नुहोस१५ असार, प्युठान बालसाहित्यकार एवं सर्जक विजयराज आचार्यकाे साहित्यीक कृति ´डल्ले सराय` एक समारोहबीच लाेकार्पण गरिएको छ । साहित्य परिषद् प्युठानको आयोजनामा शनिबार जुम्रीमा आयाेजित साे कार्यक्रममा प्युठानी छोरा विजयराजकाे कथासंग्रह विमोचनसँगै भर्खरै सम्पन्न नेपाल...
पुरा पढ्नुहोसचीनिया लेखिका याङ मोको “युवाहरूको गीत” केवल एक प्रेमकथा होइन, यो युवाको आत्मपरिचय र चेतनाको यात्राको कथा हो। प्रारम्भिक पृष्ठहरूमा मुख्य पात्र लिन ताओ-चिङ र यू युंगलेबीचको प्रेम आत्मीय र जीवन्त लाग्छ। उनीहरूको प्रेम...
पुरा पढ्नुहोस३१ जेठ, दाङ नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा उपन्यासकार सविन प्रियासनद्वारा लिखित ११औँ उपन्यास ‘कडी’ शनिबार औपचारिकरुपमा विमोचन गरिएको छ। सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमको अध्यक्षता तथा वरिष्ठ साहित्यकार नारायण प्रसाद शर्माकाे प्रमुख...
पुरा पढ्नुहोस१६ जेठ, दाङ साहित्यकार स्मृति योगीको पहिलो कृति अनुराग गजलसङ्ग्रह पत्रकार महाशाखा दाङको सभाहलमा एक कार्यक्रमको बीच विमोचन गरिएको छ । राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा महाकाव्यकार बुनू लामिछानेको प्रमुख आतिथ्यता एवं परिषद्का...
पुरा पढ्नुहोस२३ वैशाख, दाङ सर्वोदय पुस्तकालय तथा वाचनालय घोराही दाङले आफ्नो वार्षिक गतिविधिकाे संगालाे “सर्वाेदय” स्मारिका आज एक कार्यक्रमबिच विमाेचन गरेकाे छ । सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतमको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख...
पुरा पढ्नुहोसकसरी भन्न सक्छु र जननी तिमीलाई यो सबै तिम्रो दोष भनेर यहि नेपाली भुमिमा तिमीले जन्मदिएकी थियौ बुद्ध अरनिको भृकुटी पृथ्वी भिमसेन अमर भक्तीको उनै आमाको गर्भमा जन्मिएछ्न सत्य र न्यायका बिपक्षी घुसखोरी ईर्श्यालु बुद्धिभ्रष्टहरु गिद्द स्याल र व्वासाहरु तिम्रो दोष होईन जननी यहाँ अस्वस्थ...
पुरा पढ्नुहोस१० चैत, काठमाडौं नेपाल बाल साहित्य समाजको अध्यक्षमा विजयराज आचार्य निर्वाचित भएका छन्। शनिबार काठमाडौंको बागबजारमा भएको मतदानमा आचार्यले ४२ मत पाउँदै निर्वाचित भएको निर्वाचन संयोजक डा शैलेन्दुप्रकाश नेपालले जानकारी दिए। उनका प्रतिद्वन्दी डा शशि थापा...
पुरा पढ्नुहोसप्रिय उँभो देश तिमीले माथिबाट हिमालको हवा सोहोरेर तराईमा पठाईदिन्छौ र त तराइले शीतलता चुमेको छ प्रिय उँभोदेश तिमीले चुरे रसाई दिन्छौ र त तराईले जल सेचन गरेको छ गहरा र खेत हराभरा तिम्रै देन सम्झेको छ प्रिय् उँभोदेश तिम्रो समीप गुराँस मुस्कुराउँदा न्यानो...
पुरा पढ्नुहोसवर्षा याममा झरिले चिल्ली बिल्ली पारेका चरीका गुँड झै लीलबहादुर क्षेत्रीको बसाइँमा उपन्यासको पात्रले बसाइँ सरे झै देशले बसाइँ सर्न नपरोस सरकार साहुँले थाङ्ग्रा भोकटा फ्याक्दिदा पटुकीको फेरोले आँसु पुछ्दै झिँजाले भुइ कोतरेर आँसुका ढिक्का खसाल्ने धनेकी स्वास्नी मैनाले झै नेपाल आमा निरीह बनेर बसाई...
पुरा पढ्नुहोस









