कला/साहित्य
देशमा दुष्टहरुको शासन हुँदा सबै गुम्यो प्यारो मातृभूमिको अस्मित गुम्यो देशको भुगोल गुम्यो देशका सपुतहरूले खडा गरेको सान गुम्यो वीर सहिदहरुको सानले लेखिएको आजादिको नाम गुम्यो देशमा दुष्टहरुको शासन हुँदा सबै गुम्यो ।। दलितहरुको अधिकार गुम्यो आदिवासी...
पुरा पढ्नुहोस९ कार्तिक, काठमाडौं साहित्यकार खगेन्द्र संग्रौलाको प्रसिद्ध उपन्यास ‘जुनकिरीको सङ्गीत’ प्रथम–प्रकाशनको २५ वर्षपछि दोस्रो परिशोधित संस्करण प्रकाशित भएको छ । पर्वतको दलित बस्तीको यथार्थचित्रण, उत्पीडितहरुको सामूहिक जागरण र जातव्यवस्थाविरुद्ध सामाजिक सङ्घर्षको कथा बोकेको उपन्यासलाई बेला...
पुरा पढ्नुहोस२३ असोज, काठमाडौं वरिष्ठ गीतकार विश्व बल्लभको ८० वर्षको उमेरमा आज निधन भएको छ । गत असोज १४ गते मस्तिष्कघात भई माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको अवस्थामा बल्लभको निधन भएको हो । बल्लभले रचना गर्नु भएको...
पुरा पढ्नुहोस२० असोज, दाङ सप्तङ्गी साहित्य समाजकाे आयाेजनामा घाेराहीमा चाैथाे लुम्बिनी गजल महफिल भएको छ । लुम्बिनी प्रदेशमा क्रियाशील गजलकारहरुकाे विषेश उपस्थिति रहेकाे गजल महफिलमा गजलकारका जाेसिला र गर्बिला गजलहरुले दिनभरजसाे पत्रकार महासंघकाे सभाहल गुञ्जायमा भयाे...
पुरा पढ्नुहोसप्यूठान । साहित्यकार राजकुमारी कुँवर (सानु गुल्मेली) द्धारा लिखित कथा संग्रह “ऐजरु” सार्वजनिक भएको छ । उनकाे पहिलाे कथासंग्रह “ऐजेरु” होटल आयूष्मामा एक समारोहबीच साहित्य परिषद् प्यूठानको आयोजनामा बिमोचन गरिएको हाे । पारिवारिक सम्वन्धमा केन्द्रित...
पुरा पढ्नुहोसशेक्सपियर चर्चित भएको उनले गरेको गहिरो अध्ययन र लेखनले हो । हिजोआज पनि उनले लेखेका सयौँ पुस्तक पढ्ने लाखौँ पाठक छन् । पुस्तक ज्ञानको भण्डार हो । कुनै न कुनै रुपमा पुस्तकको प्रयोग गरेर...
पुरा पढ्नुहोसआँखामा कौतुहलता बोक्छन् कमिजको खल्तीमा सपना बोक्छन् झोलामा भविष्य बोक्छन् टिफिन बट्टामा भोक बोक्छन् र विद्यालय छिर्छन् विद्यालयमा केटाकेटीहरु अंकहरुको गणित सिक्छन् अक्षरहरुको चाङ मिलाउँछन् निर्देशित हरफहरु कण्ठ पार्छन् सुक्ष्मदर्शक यन्त्रले प्याजका पारदर्शी झिल्लि हेर्छन् तर किन केटाकेटीलाई जीन्दगीको गणित मिलाउन हम्मे हम्मे पर्छ ? किन...
पुरा पढ्नुहोसनेपालमा वैदेशिक रोजगारीका लागि युवा पलायनको समस्याका विषयमा निकै चर्चा र परिचर्चा हुने गर्दछ । त्यसका साथसाथै अब युवा विद्यार्थी पलायनको समस्या पनि समानान्तर रुपमा अगाडि आएको छ । शिक्षाका लागि भनेर विदेश जाने...
पुरा पढ्नुहोसकभर पेज हेर्न यहाँ क्लिक गर्नुहोस भित्रि पेज हेर्न यहाँ क्लिक गर्नुहोस ...
पुरा पढ्नुहोसलेबनानको सिया लडाकु समूह हेजबुल्लाहका सदस्यले एक–आपसमा सञ्चार गर्न प्रयोग गर्ने पेजर विस्फोट हुँदा एक बालकसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनामा झन्डै तीन हजारजना घाइते भएका छन् । लेबनानभरिका अस्पताल घाइतेले भरिएका छन् ।...
पुरा पढ्नुहोस








