दुर्घटना

ट्रक दुर्घटनामा ४ जनाको मृत्यु

२ फागुन, काठमाडौं ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । कोञ्जोसोम गाउँपालिका-१ बाउनडाँडामा शुक्रबार राति प्रदेश-०१-००४ क६२२८ नम्बरको ट्रक दुर्घटना भएको हो । दुर्घटनामा चालक ललितपुरको गोदावरी नगरपालिका-६ का ५२ वर्षीय गणेश खड्का...

पुरा पढ्नुहोस
अटो दुर्घटना अपडेट: घाइते चालककाे मृत्यु, घाइते विद्यार्थीलाई बुटवल रिफर

  २९ माघ, दाङ देउखुरीको कालाकाटे क्षेत्रमा अटो र टिप्पर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–१ कालाकाटे निवासी ३६ वर्षीय जोर कुमार पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको...

पुरा पढ्नुहोस
स्कार्पियोले अटोरिक्सालाई ठक्कर दिंदा एकको मृत्यु, ४ जना घाइते

२९ माघ, चितवन गीतानगरमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अटोरिक्सामा सवार माडी नगरपालिका–७ का ४४...

पुरा पढ्नुहोस
ट्रिपरले अटाेलाई ठक्कर दिँदा ५ जना गम्भीर घाइते

२९ माघ, देउखुरी विपरित दिशाबाट आइरहेकाे ट्रिपरले अटाेलाई ठक्कर दिँदा ५ जना गम्भीर घाइते भएका छन् । दाङकाे भालुवाङ नजिकै रहेकाे राप्ती पेट्रोल पम्पनेर भएको साे दुर्घटनामा ४ जना विद्यार्थी र एक अटाे चालक गम्भीर घाइते...

पुरा पढ्नुहोस
रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

२७ माघ, काठमाडौं रामेछापको मन्थली नगरपालिका– ६, त्रिवेणीघाटस्थित तामाकोशी नदीमा दुर्घटना भएको यात्रुबाहक बसमा सवार थप ६ जनाको शव फेला परेको छ। यसअघि बिहान घटनास्थलबाट ६ जनाको शव निकालिएकोमा मृतकको संख्या १२ पुगेको छ। मृत्यु हुनेमा...

पुरा पढ्नुहोस
रामेछाप बस दुर्घटना अपडेट: ४ जनाको मृत्यु, ठूलो क्षतिको आशंका

  २७ माघ, काठमाडौं काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खसेको छ। रामेछापको मन्थली नगरपालिका-६ मा पर्ने स्थानबाट बस नदीमा खस्दा ४ जनाको मृत्यु भएको छ। ५ जनाको उद्धार गरेर अस्पातल लगिएको जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो, ६ जना घाइतेको उद्धार

२७ माघ, काठमाडौं काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । दुर्घटनामा परेका ६ जना यात्रुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले बताए । ‘६ जनालाई उद्धार...

पुरा पढ्नुहोस
हात्तीको आक्रमणबाट ६ वर्षिया बालिकाको मृत्यु, महिला घाइते

२५ माघ, कञ्चनपुर कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार जिल्लाको लालझाँडी गाउँपालिका–६ स्थित चानदेवका किसनसिंह साउदको...

पुरा पढ्नुहोस
धादिङमा दुईवटा बस एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु 

२५ माघ, काठमाडौं पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ महादेवबेसीमा नजिकै दुईवटा यात्रु बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। काठमाडौंबाट रसुवाको लागि छुटेको बागमती प्रदेश ०१००६ ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौ आउदै गरेको...

पुरा पढ्नुहोस
बैतडीमा हाइस दुर्घटना, चालकको मृत्यु

२५ माघ, बैतडी बैतडीमा ईभीको गाडी (हाइस) दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका-३ खोचलेकबाट कालागाउँतर्फ जाँदै गरेको सुपप्र ०२००१ज०६२४ नम्बरको ईभी हाइस सिल्लेगडा-बडिया सडकखण्डकफ घोडेधारनजिक शनिबार राति दुर्घटना भएको हो । गाडीमा चालक दोगडाकेदार-५...

पुरा पढ्नुहोस