दुर्घटना
१० चैत्र, डोटी डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका-६ रौसेल्ला भन्ने ठाउँमा भएको दुर्घटनामा परी आदर्श गाउँपालिका-३ काँडीस्याउलेका करिब २२ वर्षयका सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको मृत्यु...
पुरा पढ्नुहोस८ चैत, पाल्पा पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या...
पुरा पढ्नुहोस७ चैत, काठमाडौं काठमाडौंको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाहको मृत्यु...
पुरा पढ्नुहोस४ चैत, खोटाङ खोटाङमा हेलिकोप्टर दुर्घटनामा परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् ।दुर्घटनामा मानवीय क्षती नभएको...
पुरा पढ्नुहोस२ चैत, उदयपुर आइतबार साँझ आएको हावाले उदयपुरको कटारीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरी...
पुरा पढ्नुहोस२ चैत, मान्म कालिकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका–८ बाँखरकोटका ५० वर्षीया मन बरालको करेन्ट लागेर मृत्यु भएको हो। डिलचाखा वनमा बाख्रा चराउन गएका बेला बराललाई करेन्ट लागेको स्थानीयले बताएका...
पुरा पढ्नुहोस१ चैत, काठमाडौँ गोरखास्थित मनकामना दर्शन गरेर फर्केको माइक्रो दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ। गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा माइक्रो दुर्घटनामा परेको हो। सहिद लखन गाउँपालिका–३ कान्टारमा बा प्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस आज...
पुरा पढ्नुहोस३० फागुन, रोल्पारोल्पामा माटोको ढिस्कोले पुरिएर एकजना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका वडा नं. ७ निवासी ४९ वर्षीया निर्मला बुढाथोकी रहेको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी हवल्दार द्रोण केसीले जानकारी दिए। ...
पुरा पढ्नुहोस२१ फागुन, काठमाडौं उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियारबाट गोली चल्दा मतपेटिकामा क्षति भएको छ । कटारी नगरपालिका-३ तरकारी तथा फलफूल बजार बिक्री केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा सुरक्षाकर्मी बोकेको हतियारबाट गोली पड्केको थियो ।इलाका प्रहरी कार्यालय सुन्दरपुर...
पुरा पढ्नुहोस१९ फागुन, काठमाडौं पुल्चोकको दाउरा थकालीमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अहिले भर्खरै आगलागी भएको हो ।आगो नियन्त्रणमा लागि टोली परिचालन भइसकेको उनले बताए ।थप विवरण आउन बाँकी छ...
पुरा पढ्नुहोस







