दुर्घटना
७ असोज, रौतहट रौतहटको राजदेवी नगरपालिकामा पोखरीमा डुब्दा एक महिलाको मृत्यु भएको छ । राजदेवी नगरपालिकाको वडा नं. ८ लक्ष्मीपुरमा रहेको पोखरीमा सोमबार नुहाउने क्रममा डुबेर एक ४५ वर्षीया गिरीजा देवीको मृत्यु भएको छ । जितिया पर्व...
पुरा पढ्नुहोस६ असोज, प्यूठान प्युठानमा सर्पको टोकाईबाट एक जना महिलाको ज्यान गएको छ । नौबहिनी गाउँपालिका-५, डामृ निवासी ४६ वर्षीया जलसरा केसीको सर्पको टोकाईबाट ज्यान गएको हो । मल्लरानी गाउँपालिका-३, चुँजाठाटीमा बस्दै आएकी केसीलाई शौचालयमा सर्पले टोकेको...
पुरा पढ्नुहोस५ असोज, घोराही दाङको घोराहीमा एक मोटरसाइकल वर्कसपमा आगलागी भएको छ । शनिबार साँझ ५ बजे आगलागी हुँदा वर्कसप सबै जलेर नष्ट भएको छ । घोराहीको सहिद गेट नजिकै रहेको मिक्सो मोटरसाइकल वर्कसपमा विद्युतको तार सर्ट...
पुरा पढ्नुहोस५ असोज, बेरुत लेबनानको राजधानी बेरुतमा शुक्रबार इजरायली हवाई हमलामा एक शीर्ष हिजबुल्लाह सैन्य कमाण्डर मारिएका छन् । यसले ठुलो युद्धको डर थपेको छ। हिजबुल्लाहले इब्राहिम अकिलको मृत्युको पुष्टि गरेपछि इजरायलले उनी आक्रमणमा मारिएका धेरै हिजबुल्लाह...
पुरा पढ्नुहोस३ असोज, बाँके बाँकेको राप्तीसोनारीको–४ लालपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ तीन जना घाइते भएका छन्। बुधबार साँझ करिब ५ बजेतिर गाउँपालिकाको वडा नम्बर ४ स्थित हुलाकी सडक खण्ड अन्तर्गत लालपुरमा चोकमा दुई...
पुरा पढ्नुहोस२ असोज, संखुवासभा जिल्लाको मकालु गाउँपालिका – ३ स्थित खाँदबारी –किमाथाङ्का सडक खण्डको सम्माटारमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। खाँदबारी –किमाथाङ्का सडक खण्डको मकालु – ३ सम्माटारमा प्रदेश १ –०२००३ त १४३७ ...
पुरा पढ्नुहोस२ असोज, काठमाडौं बर्दियाको बारबर्दिया नगरपालिका ५ तर्कापुरमा एक महिलाको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक डीएसपी तुल्सीराम अर्यालका अनुसार गएराति १२ बजेर २० मिनेटेमा बारबर्दिया नगरपालिका वडानम्बर ११ बस्ने अन्दाजी ४०...
पुरा पढ्नुहोस३१ भदौ, प्यूठान जिल्लाको माण्डबी गाउँपालिका-२ मर्कावाङमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । स्थानीय दुर्गा बहादुर बि.क.को घरमा रुख ढलेर च्याप्दा उनका छोरा १६ वर्षीय विशाल बि.क.को मृत्यु भएको प्रहरीले जनाएको छ । टिनले...
पुरा पढ्नुहोस३० भदौ, जाजरकोट जाजरकोटमा अरिङ्गालले टोकेर एकजना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा बारेकोट गाउँपालिका–५ पाखा गाँउ बस्ने वर्ष ४२ का पृथ्वी विक्रम शाही रहेका छन्। शुक्रबार राति घर नजिकै ग्राजको रुखमा अरिङ्गाल पोल्न गएको अवस्थामा अरिङ्गालले...
पुरा पढ्नुहोस३० भदौ, चितवन मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल भन्ने ठाउँबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले दिएको जानकारी अनुसार ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी...
पुरा पढ्नुहोस








