दुर्घटना
१० भदौ, काठमाडौं पाल्पाको तानसेनबाट रानीमहल जाँदै गरेको भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। भारतको उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ । रानीमहलतर्फ जाँदै गरेको यूपी १४ डीएन...
पुरा पढ्नुहोस९ भदौ, काठमाडौं भारत बिहारको समस्तीपुर जिल्लामा नेपालीहरु सवार बस दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन् । ४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट...
पुरा पढ्नुहोसरामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा पहिरोमा परेर ८ जना बेपत्ता भएका छन्। २ जनाको शव भेटिएको छ। एक बालकको जिवितै उद्धार गरिएको छ। गएराति १ बजेतिर उक्त गाउँपलिकाको लेकखर्कमा पहिरोमा परेर ८ जना बेपत्ता भएको रामेछापका...
पुरा पढ्नुहोस७ भदौ, पोखरा पोखरामा शुक्रबार फेवातालमा डुबेर एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्वतको फलेबास नगरपालिका-२, थापाठाना घर भई हाल पोखरा-७, अन्नपूर्णटोल बस्ने सूर्यबहादुर क्षत्रीका १३ वर्षीय छोरा प्रस्ताव हुन्। बिहीबार दिउँसो साढे १ बजे...
पुरा पढ्नुहोस७ भदौ, काठमाडौँ तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा आज भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ। तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले २७ जनाको मृत्यु भएको जानकारी दिए। पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी...
पुरा पढ्नुहोस७ भदौ, मुस्ताङ थसाङ गाउँपालिका वडा नम्बर २ कोबाङमा हिमपहिरो खसेको छ। हिमपहिरो आएर बोक्से खोला थुनिएको मुस्ताङमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। ‘दिउँसो दुई बजे बोक्से खोला थुनिएको जानकारी आयो। यहाँबाट टोली गएर...
पुरा पढ्नुहोस७ भदौ, काठमाडौं तनहुँको मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनाको उद्धार नसकिँदै चितवनमा शुक्रबार दिउँसो अर्को बस दुर्घटना भएको छ। रौतहटको गौरबाट पोखराका लागि जाँदै गरेको ग २ ख ४७ नम्बरको बस अनियन्त्रित भएर सडकमै पल्टिएको हो। चितवनको...
पुरा पढ्नुहोस७ भदौ, काठमाडौं तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ । दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए...
पुरा पढ्नुहोस७ भदौ, पोखरा तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ । पोखरादेखि काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ । तनहुँ प्रहरीका प्रवक्ता डिएसपी दीपककुमार...
पुरा पढ्नुहोस६ भदाै, इनरुवा सुनसरीको सदरमुकाम इनरुवा-४ बसचोकमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलयात्रीको मृत्यु भएको छ। बुधबार साँझ दुर्घटनामा परी भोक्राहा नरसिंह गाउँपालिका–२ का रमानन्द मेहताको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। पूर्वबाट पश्चिमतर्फ जाँदै...
पुरा पढ्नुहोस








