दुर्घटना
२ भदौ, मध्यविन्दु (नवलपरासी) नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट घाइते भएकी महिलाको पनि मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैंडाकोट नगरपालिका-१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना७ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय...
पुरा पढ्नुहोस२२ भदौ, काठमाडौं मोटरसाइकल दुर्घटना र साइकल ठोक्किंदा नवलपरासीमा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति नवलपरासीको बर्दघाट नगरपालिका-१३ जमुनियास्थित नारायणचोकतर्फ जाँदै गरेको लु४प ७६९१ नं. को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको साइकल एक...
पुरा पढ्नुहोस२१ भदौ, काठमाडौंबागलुङ नगरपालिका– ४ बान्द्रे खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छ। गएराति कुँडुलेबाट मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६...
पुरा पढ्नुहोसफाइल फोटो २१ भदौ, काठमाडौं भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ४ नारायणटारमा लामखुट्टे धपाउन भन्दै बालेको कोइलाबाट घर र गोठमा आगलागी भएको छ । आगलागीबाट करिब ६० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरले...
पुरा पढ्नुहोस२० भदौ, हेटौंडामकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी भएको छ । ७ नम्बर बाहिनी चनवनबाट तालिमको लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा आज...
पुरा पढ्नुहोस२० भदौ, उदयपुरकटारी नगरपालिका– १० सोरुङ छबिसेमा आमाछोराको हत्या भएको छ। वडा कार्यालयनजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र उनका छोरा अन्दाजी ६ वर्षीय आरुष थापाको आज बिहान पसलमै शव...
पुरा पढ्नुहोस१९ भदौ, विराटनगरदुई छोरीलाई विष खुवाएर मारेको आरोपमा पक्राउ परेकी अस्मिता कार्कीले आफ्ना सन्तान आफूले नै मारेको स्वीकार गरेकी छिन्। आज जिल्ला प्रहरी कार्यालय मोरङमा सार्वजनिक गर्ने क्रममा उनले आफैँले विष सेवन गराएर दुई छोरी...
पुरा पढ्नुहोस१८ भदौ, कपिलवस्तु अर्घाखाँचीको शीतगंगामा छहरे खोलाले बगाउँदा एक युवाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। शीतगंगा नगरपालिका–१३, सिमलपानीको बीचमा पर्ने छहारामा फोटो खिच्ने क्रममा उनीहरूलाई खोलाले बगाएको थियो। कपिलवस्तुको बाणगंगा–२ का २३ वर्षीय...
पुरा पढ्नुहोस१८ भदौ, काठमाडौंचीनको एउटा माध्यमिक विद्यालय बाहिर एक स्कुल बस मानिसहरूको भिडसँग ठोक्किदा ११ जनाको मृत्यु भएको छ । मंगलबार उक्त भीडसँग स्कुल बस ठोक्किँदा अभिभावक र विद्यार्थीहरूको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । शानडोङ...
पुरा पढ्नुहोसरुसी सेनामा भर्ति भएका थप ४ जना नेपालीको मृत्यु भएको छ । पछिल्लोपटक मृत्यु हुने चार नेपालीहरुमा विमल लिम्बु, बिक्रम चौधरी, डोमबहादुर आले र सुवास थापा छन् ।१७४ जना रुसबाट घर फर्किए । नेपाल...
पुरा पढ्नुहोस








