दुर्घटना
१५ असार, बागलुङबागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा दम्पती घरसहित पहिरोमा पुरिएका छन् ।बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गएराति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी...
पुरा पढ्नुहोस१२ असार, पोखरापोखराको फेवातालमा डुबेर बुधबार एक जनाको मृत्यु भएको छ । दिउँसो पौने ५ बजे पोखरा महानगरपालिका-१८ खपौंदीमा फेवातालमा माछा मार्ने क्रममा बागलुङ घर भएका ३३ वर्षका सुकबहादुर मगरको मृत्यु भएको हो ।उनी फेवातालमा...
पुरा पढ्नुहोस१२ असार, काठमाडौंनेपालमा मनसुन भित्रिएको दिन जेठ २८ देखि असार १२ गतेसम्म २८ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयको तथ्याङ्कअनुसार १७ दिनको अवधिमा मनसुनजन्य विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन् । योबीचमा १४७ वटा...
पुरा पढ्नुहोस१२ असार, धनगढीकैलालीमा विद्यालय जाने क्रममा चट्याङ लागेर ३ बालिका गम्भीर घाइते भएका छन् । बुधबार बिहान विद्यालय जाने क्रममा घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने बालिका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका...
पुरा पढ्नुहोस१० असार, घोराहीदाङमा चट्याङ लागेर दश बर्षीय बालकको मृत्यु भएको छ । सोमवार बेलुका करिब ६ बजेतिर घरको आगनमा बसेर मोबाइल चलाई रहेको समयमा नजिकै रहेको भाँडा राख्ने ¥याकमा चट्याङले लाग्दा तुलसीपुर उपमहानगरपालिका–४ खाद्रे निवासी...
पुरा पढ्नुहोस१० असार, गुलरियाबर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको निधन भएको हो। चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज बिहान...
पुरा पढ्नुहोस९ असार, सुर्खेतभारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका– १ तारेचौर नजिक खोलामा माछा मार्ने क्रम्मा एक जनाको मृत्यु भएको छ भने ६ जनाको उद्धार गरिएको छ।शनिबार राति ११ बजे खोलामा माछा मारिरहेको समयमा एक्कासी...
पुरा पढ्नुहोस८ असार, काठमाडौंकास्कीस्थित फेवातालमा डुबेर युवकको मृत्यु भएको छ। पोखरा महानगरपालिका-२२, चिसापानीस्थित फेवातालमा डुब्दा शुक्रबार अन्नपूर्ण गाउँपालिका २ नौडाँडाका २५ वर्षीय सञ्जय भण्डारीको ज्यान गएको हो।प्रहरीका अनुसार शुक्रबार साँझ ५ बजेतिर तालमा डुबेका उनलाई...
पुरा पढ्नुहोस७ असार, लुम्बिनीबुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा लागेको आगो झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीबाट करोडौँ रकम बराबरको क्षति भएको अनुमान गरिएको तर यकिन विवरण नआइनसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक...
पुरा पढ्नुहोस६ असार, विराटनगरविराटनगरमा सुनसरीको दुहवी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्यामा आराेपमा प्रहरीले एक युवक पक्राउ परेका छन् । बुधबार अक्लेशलाई चक्कु प्रहार गरी फरार भएका विराटनगर–४ का २४ वर्षीय गणेश यादवलाई पक्राउ गरेकाे...
पुरा पढ्नुहोस








