दुर्घटना
१३ फागुन, प्युठान मल्लरानी गाउँपालिका वडा नं. २ वान्नामा हातेट्याक्टरले च्यापेर एक किसानको मृत्यु भएको छ । बारीको एउटा काल्नो बाट अर्को काल्नोमा लाने क्रममा ट्याक्टर पल्टिएर च्याप्दा ५४ वर्षीय धन बहादुर घर्तिको मृत्यु भएको हो।...
पुरा पढ्नुहोस१२ फागुन, प्यूठान स्वर्गद्वारी नगरपालिका-४ भिंगृकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रा १ त ३२५४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा माडी गाउँपालिका-५ हवाङ्का अमर बहादुर बुढाको ज्यान गएको जिल्ला प्रहरी कर्यालय प्यूठानले जनाएको...
पुरा पढ्नुहोस७ फागुन, सल्यान सल्यानमा सुन्तला बोकेको बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मंगलबार करिब ४:३० बजे तिर जिल्लाको छत्रेश्वरी गाउँपालिका – १ मयानी स्थित भित्री कच्ची सडक खण्डमा दमाचौरबाट सुन्तला बोकेर मोखला जाँदै...
पुरा पढ्नुहोस७ फागुन, तनहुँ तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा...
पुरा पढ्नुहोस६ फागुन, दमौली पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा गएराति जीप दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा १६ च ४९१८ नम्बरको बोलेरो...
पुरा पढ्नुहोस४फागुन, काठमाडौं बझाङको तल्कोट गाउँपालिकाको साइलाबगड नजिक जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन् । बझाङको तलकोटबाट चैनपुर आइरहेको से १ ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना भएको...
पुरा पढ्नुहोस२ फागुन, दाङ दाङमा भएको सवारी दुर्घटनामा परेर एकै घरका दुई दिदी बहिनीको मृत्यु भएको छ। बुधवार दिउँसो राप्ती गाउँपालिका–८ पिपरीमा स्कार्पियोले साइकललाई ठक्कर दिँदा साइकल चालक प्यूठान झिमरुक गाउँपालिका–१ घर भई हाल राप्ती गाउँपालिका–८ निवासी...
पुरा पढ्नुहोसराज्यले कौडीको भाउमा बेचेर कवाडीखाना बनेका देशका उद्योग धन्दा चलाउने ‘मुर्खता’ महावीर पुनले गरिरहेका छन् । महावीर पुन वि.सं. २०११ साल माघ ९ गते म्याग्दी जिल्लाको नागी गाउँमा जन्मिए । एक असाधारण प्रतिभाका धनि...
पुरा पढ्नुहोस२० माघ, अर्घाखाँची :अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ काे ढाकावाङ्गमा लु १ ज १६७९ नम्बरकाे देउराली यातायातको सवारी जिप दुर्घटना भएको छ। दुर्घटनामा दुई जनाकोघटना स्थलमै मृत्यु भएको छ। भने २ जना घाइते...
पुरा पढ्नुहोस








