दुर्घटना

मोटरसाइकल दुर्घटनामा परि वडासदस्यको मृत्यु

चितवन : चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु भएको छ।   माडी नगरपालिका–१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो। उनी...

पुरा पढ्नुहोस
धनुषामा तीन जना सवार मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु एक घाइते

२९ मंसिर, जकपुरधाम : धनुषामा तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने  एकजना गम्भीर घाइते भएका छन् ।मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनी...

पुरा पढ्नुहोस
प्युठानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु

२८ मंसिर,प्युठान : प्युठानको ऐरावती गाउँपालिका वडा नं २ बरौंला बाट जन्ती लिएर खलंगा जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।लु ३ च ६८४७ नम्बरको स्कारपियो को अगाडिको टायर पन्चर भई...

पुरा पढ्नुहोस
गाडीको ठक्करबाट चितवनमा २ जनाको मृत्यु, एक जना घाइते

२४ मंसिर, चितवन : चितवनको माडीमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।शनिबार साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताई खोलाको पुलमा लु २ च २५०८ नम्बरको...

पुरा पढ्नुहोस
बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका एक किसानको मृत्यु

२३ मंसिर, जनकपुरधाम । रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा माधवनारायण नगरपालिका- ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन् ।जोतिरहेका बेला एक्कासी करेन्टसहितको...

पुरा पढ्नुहोस
फिलिपिन्सको मिन्डानाओमा शक्तिशाली भूकम्प

१७ मंसिर, काठमाडौं । फिलिपिन्सको मिन्डानाओमा शक्तिशाली भूकम्प गएको छ । अधिकारीहरुले भूकम्पबाट धेरै क्षति हुनसक्ने अनुमान गरेका छन् ।अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार गएराति साढे १० बजेतिर ७.६म्याग्निच्युडको भूकम्प गएको थियो । यसको गहिराइ...

पुरा पढ्नुहोस
मकवानपुरमा मोटरसाइकल दुर्घटना : श्रीमती र छोरीको मृत्यु, श्रीमान् घाइते

काठमाडौं : मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।दुर्घटनामा मकवानपुरको गढी गाउँपालिका-२ कुर्लेपाखा बस्ने ३४ वर्षीया रुपा स्याङ्तान र उनका ४–५ महिने छोरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
तनहुँमा बस दुर्घटना:दुई जनाको मृत्यु ३४ जना घाइते

१३ मंसिर, काठमाडौं । धरानबाट पोखरा जाँदै गरेको बस आज बिहान तनहुँमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। ३४ जना घाइते भएका छन्।मृत्यु हुनेमा धनकुटा साँगुरीगढीका ४५ वर्षिय हस्त राई र ठेगाना नखुलेका अन्दाजी...

पुरा पढ्नुहोस
जाजरकोटमा चिसोका कारण १५ भुकम्पपिडितले गुमाए ज्यान

चिसोबाट ज्यान गुमाउने भूकम्पपीडित १५ पुगे, सुत्केरी र वृद्धाको पालमुनि नै गयो ज्यानचिसोबाट थप दुई भूकम्पपीडितको ज्यान गएको छ । जाजरकोटको नलगाड नगरपालिका– ८ सिमकी २५ वर्षीया सुत्केरी शर्मिला विक चदाराको शनिबार र  रुकुम पश्चिमको...

पुरा पढ्नुहोस
माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय विवेक झाँक्री मगरको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–४ अर्खलेमा सिमलटारीदेखि बुटवलतर्फ जाँदै गरेको लु १ ख ९४७५ नम्बरको बस र जिल्लाको सदरमुकाम तम्घासबाट सेउघा जाँदै गरेको...

पुरा पढ्नुहोस