पत्रपत्रिका
६ असार, काठमाडौँसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आव ०८१/८२ देखि राष्ट्रिय समाचार समिति (रासस)को समाचार सेवा २४सै घण्टा सञ्चालन गरिने बताएकी छन्।प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ...
पुरा पढ्नुहोस३ जेठ, काठमाडौं काठमाडौंकाे सुन्धारामा फागुन १६ गते फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच भएको झडपकाे रिपोर्टिङ गरिरहेका प्राणमञ्च मासिक तथा प्राणमञ्च डटकम अनलाइनका प्रधान सम्पादक पदम प्रसाद पाेख्रेलले काठमाडौं महानगर विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा...
पुरा पढ्नुहोस२४ बैशाख, काठमाडौं नवौँ राष्ट्रिय पत्रकारिता दिवस, गोरखापत्र प्रकाशन प्रारम्भ भएको दिनको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वि सं. १९५८ वैशाख २४ गते साप्ताहिकरूपमा गोरखापत्रको प्रकाशन शुरु भएको थियो । गोरखापत्र प्रकाशनको १२४ वर्ष लागेको...
पुरा पढ्नुहोस२२ बैशाख, काठमाडौं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुक्रबार लालटिन बालेर पत्रकारहरुले प्रभातफेरि गरेका छन् । मे ३ का दिन विश्वभर मनाइने प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनको उद्घाटनअघि बिहान शान्तिवाटिकादेखि राष्ट्रियसभा गृहसम्म...
पुरा पढ्नुहोस२२ बैशाख, काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहालले मिथ्या र भ्रामक सूचना दिएर समाजलाई भ्रमित तुल्याउने काम नगर्न सबैमा आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आसञ्चार माध्यम मिथ्या...
पुरा पढ्नुहोस२१ बैशाख, काठमाडौंविश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपालले प्रेस स्वतन्त्रता उल्लंघनका घटनाहरू सार्वजनिक गरेको छ । मे २०२३ देखि मे २०२४ सम्मको अवधिमा नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका ३४ वटा घटना घटना भएमा मिडिया...
पुरा पढ्नुहोस२१ वैशाख काठमाडौंनेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन उदघाटन गर्ने...
पुरा पढ्नुहोस१८ बैशाख, काठमाडौँ ‘सिधा कुरा डटकम’ अनलाइनमार्फत प्रकाशित तथा प्रसारित ‘द डार्क फाइल’को सन्दर्भमा सर्वोच्च अदालतले वैशाख १७ गते सोमबार गरेको आदेशप्रति श्रमजीवी पत्रकार संंघ नेपालले आपत्ति जनाएको छ । नेपालको संविधान, २०७२ ले पूर्ण प्रेस...
पुरा पढ्नुहोसफागुन १६ गते काठमाडौंकाे सुन्धारामा महानगर प्रहरीबाट भएकाे बीभत्स हमलामा संयाेगले बाँचेकाे तस्बिर याे हाे । यसाे भनाैँ, अन्तिम प्रहरमा नेपाल प्रहरीकाे साथ र उद्धार नभएको भए यी शब्द र तस्बिर सदाकाे लागि त्यसैदिनदेखि...
पुरा पढ्नुहोस









