पत्रपत्रिका
८ फागुन, देउखुरीहातले लेखेर सामग्री तयार हुन्थे । त्यसलाई प्रेसबाट छाप्न सक्ने सुविधा भने दाङमा थिएन । भारतको बनारससम्म पुगेर पर्चा, पम्पलेट, पत्रिका, कितावहरु छाप्ने गरिन्थ्यो । पढ्ने पढाउने चलन बढ्दै गएपछि छापाखानाको आवश्यकता...
पुरा पढ्नुहोसअदालती भाषामा किन्तु, परन्तु जे भनिएपनि तितो यथार्थ भनेको भुटानी शरणार्थी प्रकरणमा खाँड र सप्तरीका सांसद कोइरीको सत्ता र प्रतिपक्ष दलले लेनदेन र साटासाट खेल खेले । आफ्नो पार्टीमा लागे जस्तोसुकै अपराध गर्न पाइन्छ...
पुरा पढ्नुहोसराजेश राई समसामयिक राजनीतिक बिषयमा कलम चलाउने राई डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । आम सञ्चार र समाजशास्त्रमा स्नातकोत्तर गरेका गरेका राई इतिहास र संस्कृतिको अध्ययन-अनुसन्धानमा रुची राख्छन् । उनी नयाँ पेज डटकमका प्रधान सम्पादक...
पुरा पढ्नुहोसपाकिस्तानमा बिहीबार सम्पन्न निर्वाचनमा इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई)समर्थित स्वतन्त्र उम्मेदवारहरूले अग्रता लिएका छन् । प्रारम्भिक मतगणनाका क्रममा एक सय ५० सिटमा स्वतन्त्र उम्मेदवारहरूको अग्रता देखिएको छ । मतगणना सम्पन्न भइसकेका निर्वाचन क्षेत्रको परिणामले...
पुरा पढ्नुहोसलगानी सम्मेलन २०२४ लाई समेत सहयोग हुने गरी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२४’ गरिने भएको छ । आगामी वैशाख...
पुरा पढ्नुहोसराज्यले कौडीको भाउमा बेचेर कवाडीखाना बनेका देशका उद्योग धन्दा चलाउने ‘मुर्खता’ महावीर पुनले गरिरहेका छन् । महावीर पुन वि.सं. २०११ साल माघ ९ गते म्याग्दी जिल्लाको नागी गाउँमा जन्मिए । एक असाधारण प्रतिभाका धनि...
पुरा पढ्नुहोसआजको मुल समस्या वर्तमानमा राज्य व्यवस्थाको चरित्र हो । जसले कहिल्यै पनि आफू स्वतन्त्र, सम्पन्न र हस्तक्षेपकारी हुने आँटै गर्दैन ।नेपालको पछिल्लो अर्थराजनीतिक परिवेशको बारेमा तपाईंको धारणा कस्तो छ ?हैन, यो कस्तो छ भने...
पुरा पढ्नुहोसवर्गभन्दा बाहिर कुनै पनि विचार, राजनीति र राजनीतिक पार्टी हुन संभव छैन । कुनै पनि पार्टीको र त्यसको नेतृत्वप्रति धारणा बनाउँदै गर्दा हामीले त्यसलाई बोकेर कुन वर्ग हिडेको छ ? या त्यो नेतृत्वले कुन...
पुरा पढ्नुहोसपर्वको यो महाउत्सव याम हो । हरेक पर्वसँग हरेक समाज र सभ्यताको धार्मिक, सांस्कृतिक, ऐतिहासिकता र अर्थसम्बन्ध जोडिएको मात्रै हुँदैन, सामाजिक मनोविज्ञानको तस्बिरसमेत खिचिरहेको हुन्छ । नेपाली समाजमा श्रीपञ्चमी गयो, लावर्षा, नागपञ्चमी आयो ।...
पुरा पढ्नुहोस








