राजनीति

एमालेले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने

१९ असार, काठमाडौंनेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले राजीनामा...

पुरा पढ्नुहोस
नेकपा एसको महाधिवेशन : आज नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु हुने

१९ असार, काठमाडौंनेकपा एकीकृत समाजवादीको जारी दशौँ राष्ट्रिय महाधिवेशनमा बुधबार प्रतिवेदनहरूमाथिको निष्कर्ष पेश गरिँदैछ। बिहान ११ बजे शुरु हुने बन्द सत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजमा भएको समूह छलफलको निष्कर्ष पेश गरिने...

पुरा पढ्नुहोस
एमालेसँगको समझदारी अनुमोदन गर्न कांग्रेस कार्य सम्पादन समिति बैठक बस्दै

१९ असार, काठमाडौंनेकपा एमालेसँग सत्ता सहकार्यको समझदारी अनुमोदन गर्न नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक आज बिहान नौ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको हो ।पार्टी प्रवक्ता डा. प्रकाशशरण...

पुरा पढ्नुहोस
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

१९ साउन, काठमाडौंपछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दै छ । बैठक आज बिहान आठ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने छ । बैठकमा समसामयिक राजनीति र पार्टी महामन्त्री...

पुरा पढ्नुहोस
सबै कुरा मिलिसक्यो, अहिलेलाई ‘सरी’ – देउवा

१८ असार, काठमाडौंनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सात बुँदे सहमति गरेका कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार बिहान पार्टी पदाधिकारीहरुसँग छलफलमा थिए । आफ्नै निवास बुढानीलकण्ठमा बसेको बैठकमा उनले सहमतिबारे ब्रिफिङ गरे । एमालेसँगको वार्तामा...

पुरा पढ्नुहोस
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुने

१८ असार, काठमाडौंसहकारी ठगी प्रकरणमा मुछिएका  उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज असार १८ गते फेरि सुनुवाइ हुने भएको छ । लामिछानेलाई निलम्बन गरी उनीमाथि...

पुरा पढ्नुहोस
देउवाले बोलाए पदाधिकारी बैठक

१८ असार, काठमाडौंनेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने छ । बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने एक नेताले...

पुरा पढ्नुहोस
ओलीसँगको सम्बन्ध सकारात्मक छ – देउवा

१७ असार, काठमाडौंनेपाली कांग्रेसको पदाधिकारी बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँगको भेटबारे ब्रिफिङ गरेका छन्। सत्तासमीकरण परिवर्तनको चर्चाबीच बसेको पदाधिकारी बैठकमा देउवाले ओलीसँगको भेटबारे ब्रिफिङ गरेकाे कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले...

पुरा पढ्नुहोस
आज प्रतिनिधिसभा बैठक बस्दै यस्तो छ कार्यसूची

१७ असार, काठमाडौंप्रतिनिधिसभाको बैठकमा सोमबार प्रश्नोत्तरको कार्यसूची छ। बिहान ११ बजे बस्ने बैठकमा गृह, अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी सांसदहरूको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘लोक सेवा...

पुरा पढ्नुहोस
बहुमत नपुग्दा इरानमा राष्ट्रपतिको निर्वाचन फेरि हुने

१७ असार, काठमाडौं इरानमा भएको राष्ट्रपति निर्वाचनमा कसैको पनि बहुमत नआएपछि दोस्रोपटक मतदान हुने भएको छ । दोस्रो पटकको मतदान ५ जुलाई (२१ असार)मा हुने छ । इरानका तत्कालीन राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा निधन भएकाले...

पुरा पढ्नुहोस