राजनीति
३ चैत, काठमाडौं सत्ता गठबन्धनको कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रम शीर्ष नेतालाई बुझाइएको छ। आज बालुवाटारमा कार्यदलका सदस्यहरूले शीर्ष नेताहरुलाई साझा न्यूनतम कार्यक्रम बुझाएका हुन्। कार्यदलको हिजो बसेको बैठकले नै मस्यौदा तयार पारेको थियो।...
पुरा पढ्नुहोस२ चैत, काठमाडौँ सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन आज पक्राउ परेका छन्। सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो। ६१ किलो सुन तस्करी प्रकरणका मुख्य...
पुरा पढ्नुहोस२ चैत, काठमाडौँराष्ट्रिय योजना आयोगका चार सदस्यले राजीनामा दिएका छन् । आयोग सदस्यहरू डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना, डा. आरपी विच्छा र डा. जयकान्त राउतले शुक्रबार उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् ।...
पुरा पढ्नुहोस२ चैत, काठमाडौं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका छन्। गृहमन्त्री लामिछानेले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझ्दै...
पुरा पढ्नुहोस२ चैत, काठमाडौँ संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्न लागिएको हो । संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्नेछ भने राष्ट्रियसभा...
पुरा पढ्नुहोस२ चैत, काठमाडौंसरकारको नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्न गठित कार्यदलले आज त्यसलाई अन्तिम रुप दिँदै छ । अन्तिम रुप दिएपछि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने तयारी छ । त्यसका लागि आज बिहान नौ...
पुरा पढ्नुहोस१ चैत, काठमाडौं बहुप्रतिक्षित संघीय निजामती विधेयक आज प्रतिनिधिसभामा पेश हुने भएको छ। बिहान ११ बजे बस्ने बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले विधेयक पेश गर्नेछन्। लामो समयदेखि रोकिएको संघीय निजामती सेवाको गठन,...
पुरा पढ्नुहोस३० फागुन, काठमाडौंनवनियुक्त तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले मधेशमा सुमित्रा सुवेदी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियालाई प्रदेश प्रमुख नियुक्ति सिफारिस गरेको थियो ।मन्त्रिपरिषदको...
पुरा पढ्नुहोस३० फागुन, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक विश्वासको मत पाएका छन् । प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा १५७ जनाले मत दिए भने ११० जनाले विपक्षमा मतदान गरे । एक जना भने...
पुरा पढ्नुहोस३० फागुन, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिदैछन्। विहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने संघीयसंसद सचिवालयले जनाएको छ। सत्ता फेरबदलसँगै प्रधानमन्त्री दाहालले १४ महिनामा तेस्रो पटक विश्वासको...
पुरा पढ्नुहोस