राजनीति

भरुवा बन्दुकसहित एकजना पक्राउ !

३१ जेठ, दाङ दाङमा अबैध हातहतियार एक नाले बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। बङ्लाचुली गाउँपालिका-३ लेखटापा बस्ने ४४ वर्षीय लुम बहादुर रावतले आफ्नै घरमा अवैध हातहतियार तथा खरखजनाहरु लुकाई छिपाई राखेको सूचनाको आधारमा प्रहरी टोलिद्वारा...

पुरा पढ्नुहोस
कसरी मनाइयाे साेभियत रुसमा महेन्द्रकाे ३८ औं जन्माेत्सव ?

  देशमा आमचुनाव गराउनका लागि सुवर्ण शम्शेरको अध्यक्षतामा मन्त्रिमण्डलको गठन गरे पश्चात राजा महेन्द्र केही फुर्सदिलो भएका थिए । विश्व राजनीति बुझ्ने तथा देशको बिकासका लागि सहयोगहरुको अनुरोध समेत गर्ने उद्देश्यले राजा महेन्द्र १८ दिने...

पुरा पढ्नुहोस
मैले घुस खाएको छैन्: माधव नेपाल

३० जेठ, काठमाडौँ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आफूले घुस खाएको प्रमाणित गर्न चुनौती दिएका छन्। शुक्रवार काठमाडौँमा पार्टीको सुदूरपश्चिम प्रदेश सम्पर्क समिति आयोजनामा आयोजित अन्तरसंवादमा बोल्दै अध्यक्ष नेपालले आफूले कहिल्यै घुस नखाएको दाबी...

पुरा पढ्नुहोस
भिजिट भिसामा मेरो संलग्नता छैन: गृहमन्त्री लेखक

 ३० जेठ, काठमाडौं गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्ना कुरा राख्ने क्रममा उनले यस्तो बताएका हुन् । आफू लोकतन्त्र र सुशासनका लागि वर्षौंदेखि लडिरहेको...

पुरा पढ्नुहोस
राप्रपा र रास्वपाको अवरोधकैबीच अघि बढ्यो संसद्!

 ३० जेठ, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधकैबीच प्रतिनिधिसभा बैठक अघि बढेको छ । रास्वपा र राप्रपाका सांसदहरूले विरोध गरिरहँदा सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएका हुन् ।सभामुख घिमिरेले...

पुरा पढ्नुहोस
तीनकुने घटना : ३२ जनालाई धरौटीमा छोड्न आदेश

३० जेठ, काठमाडौं गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनमा आवन्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका ३२ जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ। बिहीबार मध्यराति काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीले ७...

पुरा पढ्नुहोस
अनेरास्ववियुको अध्यक्षमा सुजन कडरिया निर्वाचित

३० जेठ, काठमाडौँनेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। बिहीबार विद्युतीय मेसिनबाट सम्पन्न भएको मतदानको परिणाम राति नै प्रकाशन गरिएको हो। निर्वाचनबाट...

पुरा पढ्नुहोस
गृहमन्त्री र आईजीपीविरुद्ध आयोगमा उजुरी !

२९ जेठ, काठमाडौंत्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् । उनले आफूमाथि आक्रमण गर्नेलाई पक्राउ नगरेको भन्दै गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक दीपक थापाविरुद्ध आयोगमा उजुरी दिएका हुन् । गृहमन्त्री...

पुरा पढ्नुहोस
अनेरास्ववियुको नेतृत्व चयनका लागि आज मतदान हुँदै

२९ जेठ, काठमाडौं नेकपा एमाले निकट विद्यार्थीहरुको संस्था अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा बिहान ८ बजेबाट मतदान हुन लागेको हो। मंगलबार साँझ उम्मेदवारी दर्ता भएको अनेरास्ववियुमा बुधबार बिहान...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक स्थगित

२८ जेठ, काठमाडौंढिला गरी सुरु भएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले भोली बिहिबार तीन बजे बस्ने जानकारी दिए। आज पनि सुरु हुनेवित्तिकै प्रतिपक्षी दलको विरोधका कारण अघि बढ्न सकेन। सचेतकसँग सभामुखले छलफल गरे पनि...

पुरा पढ्नुहोस