राजनीति
जुलाई ११ मा नेटोको भिल्नियस बैठक सुरु हुनुअघि ४६ जना विदेशनीति विशेषज्ञले खुला पत्र जारी गर्दै युक्रेनलाई नेटो सदस्य दिलाउन माग गरिएको थियो । पत्रमा नेटो सदस्यता दिनुअघि रुसलाई युद्धमैदानमा हराउन सघाउनुपर्ने र उसको सन्...
पुरा पढ्नुहोसहोलेरी । राेल्पाकाे रुन्टीगढी गाउँपालिकाले आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक गरेको छ । “सुखी र समृद्धी, अबको रुन्टीगढी” भन्ने मुल नाराको साथ नीति तथा कार्यक्रम पारित गरेपछि १४ औ गाउँ सभाको दोस्रो बैठकले...
पुरा पढ्नुहोससंविधान जारी भएको आठ वर्षपछि संविधानअनुकूल नागरिकता ऐन कार्यान्वयनको बाटो खुला भएको छ । लामो विवाद र राजनीतिक खिचातानीका कारण उल्झनमा रहेको नेपाल नागरिकता ऐन सर्वोच्च अदालतको बिहीबारको फैसलासँगै कार्यान्वयनको बाटो खुला भएको हो । सर्वोच्चले नागरिकता...
पुरा पढ्नुहोसनेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा इतिहासमा एउटा नयाँ प्रयोग भएको बताएका छन् । सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले भने, ‘नेपाली जनताको स्वाधीनता र स्वतन्त्रताको चाहना पूरा गर्न फेरि एउटा नयाँ...
पुरा पढ्नुहोसकाठेखोला गाउँपालिका–३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ। बुढेसकाल लागेकाले उनी गाह्रो काम गर्न सक्दिनन्। घरको सामान्य काम गरेर दिन बित्दैन। दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर...
पुरा पढ्नुहोस२५ जेठ, काठमाडौं । अखण्ड भारतको मुरल नक्साबारे नेपाल प्रष्ट भइसक्यो भनी भारतीय विदेशमन्त्री एस जयशंकरले जिकिर गरेकै दिन नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि अखण्ड भारतझैं आफ्नो सांस्कृतिक नक्सा जारी गर्नुपर्ने विचार...
पुरा पढ्नुहोसएकपटक फेरी नेपाली राजनीतिको रथ उल्टो दिशामा गुड्न थालेको संकेतहरु देखिँदै छ । हुन त वर्तमान राज्यसत्ताका हर्ताकर्ताहरुले नेपालको राजनीति देश र जनताको निम्ति नै सञ्चालित रहेको विश्वास दिलाईरहेका छन्, तर लक्षणहरु राम्रा छैनन्...
पुरा पढ्नुहोस१८ जेठ, काठमाडौं । नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित नवीकरण भएको छ । सन् २०१९ मै म्याद सकिए पनि सन्धिको परिमार्जनका विषयमा सहमति हुन नसक्दा नवीकरण...
पुरा पढ्नुहोस४२ वर्ष अगाडि यहीँ जेठ महिनामा पोखरामा घटेको नमीता सुनीता काण्ड । हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि प्रस्तोता – उमेश श्रेष्ठ (साभार पहिलो पोष्ट ) तिहारको केही दिनअघिमात्र निधन भएका पद्मरत्न तुलाधर २०३८...
पुरा पढ्नुहोसकाठमाडौं । टिकापुर घटनामा दाेसी ठहर भई जेल जीवन बिताइरहेका रेशम चौधरी ६ बर्षपछि जेलमुक्त भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनकाे बाँकी सजायमा आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस सदर भएसँगै...
पुरा पढ्नुहोस