राजनीति
दाङ,१६ साउन । पश्चिम दाङका सडक बीचमा पर्ने खोलाहरुमा पुल बन्ने भएको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले चालु आर्थिक बर्ष २०८०÷०८१ कालागि ९ वटा पुलमा बजेट बिनियोजन गरेका छन् । दाङको विकट क्षेत्रका...
पुरा पढ्नुहोस१६ साउन, काठमाडौं । आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेताहरु उच्च अदालत पाटन पुगेका छन् । जिल्ला अदालतको आदेश बदर गरी आफूहरुलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने भन्दै कांग्रेस नेता...
पुरा पढ्नुहोस१५ साउन, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितता विरोधी अभियान रोकिन नहुने बताएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको पार्टी...
पुरा पढ्नुहोस१५ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन् ।साउन ३ गते त्रिभुवन विमानस्थलबाट भित्रिएको करिब एक क्वीन्टल सुन सिनामंगलबाट बरामद भएको थियो । प्रधानमन्त्री तथा...
पुरा पढ्नुहोस१५ साउन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो बैठकका लागि मिति भने तय भइसकेको छैन ।पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी...
पुरा पढ्नुहोस१४ साउन, काठमाडौं । सत्ता गठबन्धनमा कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रले पनि दाबी गरेको छ । सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुले आइतबार बिहान कोशीका संसदीय दलका नेताहरुसँग छलफल...
पुरा पढ्नुहोसनेकपा माओवादी केन्द्रका पाेलिटब्युराे सदस्य तथा लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले तुलसीपुर उपमहानगरपालिका १९ सक्रममा भग्नावशेषकाे रुपमा रहेकाे क्रान्ति संग्राहलयलाई नयाँ खाेज र अनुसन्धानकाे केन्द्र बनाइने बताएका छन् ।शनिबार संग्राहलयकाे भाैतिक अवलोकनमा निस्किएको...
पुरा पढ्नुहोस११ श्रावण,प्यूठान।प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रस्टाचारविरुद्ध चालेको कदमप्रती समर्थन जनाउँदै प्यूठानमा बृहत नागरिक हस्ताक्षर अभियानको सुरुआत गरिएको छ। “सुशासन प्रचण्ड सरकारको सरोकार,भ्रस्टाचार विरुद्धको नागरिक अभियान”भन्ने मुल नाराका साथ नेकपा(माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल...
पुरा पढ्नुहोसबाजुराको पूर्वी–उत्तरी क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका– २ कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि रिफर गरिएका उच्च रक्तचापका एक बिरामीको जहाज कुर्दाकुर्दै मृत्यु भएको छ । नेपालगन्जदेखि बाजुरास्थित कोल्टी विमानस्थलमा जहाज नआएपछि स्वास्थ्य केन्द्रमा सोमबार...
पुरा पढ्नुहोसदिल्ली उच्च अदालतले तेहेल्का डटकमका पत्रकार तरुण तेजपाल, अनिरुद्ध भेल, म्याथ्यु सामुएल तथा मेसर्स तेहेल्का डटकमलाई दुई करोड रुपैयाँ क्षतिपूर्ति भर्न आदेश दिएको छ । न्यायाधीश निना वंशल कृष्णाको इजलासले सेवानिवृत्त सैनिक अधिकृत एम एस अलुवालियालाई...
पुरा पढ्नुहोस