राजनीति

भ्रस्टाचारीको लागि महाकाल प्रचण्ड !

“कहिल्यै नमर्ने विचार हो हाम्रो, कहिल्यै नथाक्ने यात्रा हो हाम्रो, कहिल्यै नझुक्ने क्रान्ति हो हाम्रो” महान १० वर्षे जनयुद्धमा गाउँदै हिंडेका ती क्रान्तिकारी गीतहरूले आज पनि नेपाली समाजलाई एउटा उर्जा, एउटा साहस र अर्को...

पुरा पढ्नुहोस
युक्रेनको नेटो सदस्यताले उभ्याउनेछ तेस्रो विश्वयुद्ध

जुलाई ११ मा नेटोको भिल्नियस बैठक सुरु हुनुअघि ४६ जना विदेशनीति विशेषज्ञले खुला पत्र जारी गर्दै युक्रेनलाई नेटो सदस्य दिलाउन माग गरिएको थियो । पत्रमा नेटो सदस्यता दिनुअघि रुसलाई युद्धमैदानमा हराउन सघाउनुपर्ने र उसको सन्...

पुरा पढ्नुहोस
रुन्टीगढी गाउँपालिकाकाे ६१ कराेड ५७ लाख बजेट, के छन् नयाँ कार्यक्रम ?

होलेरी । राेल्पाकाे रुन्टीगढी गाउँपालिकाले आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक गरेको छ । “सुखी र समृद्धी, अबको रुन्टीगढी” भन्ने मुल नाराको साथ नीति तथा कार्यक्रम पारित गरेपछि १४ औ गाउँ सभाको दोस्रो बैठकले...

पुरा पढ्नुहोस
नागरिकता प्राप्तिको बाटो खुलेसँगै तत्काल २२ लाखले पाउनेछन् नागरिकता

संविधान जारी भएको आठ वर्षपछि संविधानअनुकूल नागरिकता ऐन कार्यान्वयनको बाटो खुला भएको छ । लामो विवाद र राजनीतिक खिचातानीका कारण उल्झनमा रहेको नेपाल नागरिकता ऐन सर्वोच्च अदालतको बिहीबारको फैसलासँगै कार्यान्वयनको बाटो खुला भएको हो । सर्वोच्चले नागरिकता...

पुरा पढ्नुहोस
समाजवादी माेर्चा इतिहासको नयाँ कार्यभार हाे: विप्लव

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा इतिहासमा एउटा नयाँ प्रयोग भएको बताएका छन् । सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले भने, ‘नेपाली जनताको स्वाधीनता र स्वतन्त्रताको चाहना पूरा गर्न फेरि एउटा नयाँ...

पुरा पढ्नुहोस
विकास गाउँमा भरियाे, मान्छे शहरमा भरिए

काठेखोला गाउँपालिका–३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ। बुढेसकाल लागेकाले उनी गाह्रो काम गर्न सक्दिनन्। घरको सामान्य काम गरेर दिन बित्दैन। दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर...

पुरा पढ्नुहोस
ग्रेटर नेपालको पक्षमा नेपाली जनमत, बालेनले राखे कार्यकक्षमा सुगौली पूर्वको ग्रेट नेपालको नक्सा

२५ जेठ, काठमाडौं । अखण्ड भारतको मुरल नक्साबारे नेपाल प्रष्ट भइसक्यो भनी भारतीय विदेशमन्त्री एस जयशंकरले जिकिर गरेकै दिन नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि अखण्ड भारतझैं आफ्नो सांस्कृतिक नक्सा जारी गर्नुपर्ने विचार...

पुरा पढ्नुहोस
नेपाली फासीवादको एक विवेचना

एकपटक फेरी नेपाली राजनीतिको रथ उल्टो दिशामा गुड्न थालेको संकेतहरु देखिँदै छ । हुन त वर्तमान राज्यसत्ताका हर्ताकर्ताहरुले नेपालको राजनीति देश र जनताको निम्ति नै सञ्चालित रहेको विश्वास दिलाईरहेका छन्, तर लक्षणहरु राम्रा छैनन्...

पुरा पढ्नुहोस
पारवहन सन्धिकाे संशोधन: अब नेपालले पानी जहाजमार्फत तेस्रो मुलककमा व्यापार गर्ने

१८ जेठ, काठमाडौं । नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित नवीकरण भएको छ । सन् २०१९ मै म्याद सकिए पनि सन्धिको परिमार्जनका विषयमा सहमति हुन नसक्दा नवीकरण...

पुरा पढ्नुहोस
के हाे ४२ वर्ष अघिकाे नमीता-सुनीता हत्याकाण्ड, किन मारिए वनपाले पनि ? उमेश श्रेष्ठ

४२ वर्ष अगाडि यहीँ जेठ महिनामा पोखरामा घटेको नमीता सुनीता काण्ड । हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि प्रस्तोता – उमेश श्रेष्ठ (साभार पहिलो पोष्ट ) तिहारको केही दिनअघिमात्र निधन भएका पद्मरत्न तुलाधर २०३८...

पुरा पढ्नुहोस