राजनीति

रेशमसहित ५ सय बढीले पाए आम माफी, रेशम चाैधरीकाे रिहाइमा सबै दलकाे स्विकार्य छ: सुबाेध

मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ  । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी...

पुरा पढ्नुहोस
तपाईं आफै विचार गर्नुस्, विद्यार्थीलाई पढाउने कि सिकाउने ?

शनिबार भनेपछि साताभरिको सबै थकान र तनाव मेट्ने दिन हो। बिहान अलिक ढिलो उठ्नु, ओछ्यानमै ढल्केर पत्रपत्रिका एक फेरा मार्नु र अलिक ढिलो गरी खाना खानु, दिउँसो एक झप्को निदाउनु बेलुकीपख टहलिन बाहिर निस्कनु;...

पुरा पढ्नुहोस
श्रम गर्दै नेकपाले मनायाे इच्छुक समृति दिवस

कपिलवस्तु / जनपक्षीय पत्रकारिता आन्दोलनका एकजना प्रखर व्यक्तित्व , साहित्यकार, कवि तथा श्रस्टा कृष्णसेन इच्छुकको २२ औं स्मृति दिवस श्रम गर्दै मनाइएको छ।नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय कार्यालय कपिलवस्तुको शिवगढीमा निर्माणाधिन जनस्वास्थ्य केन्द्रको घेरा पर्खाल निर्माण...

पुरा पढ्नुहोस
युग विद्रोहका नायकः कवि कृष्ण सेन ‘इच्छुक’

‘मौनता मृत्यु हो तिमी बौल्छौ भने मारिन्छौ र, नबोल्दा पनि मारिन्छौ तसर्थ, बोल र मृत्यु स्वीकार गर ।’ अल्जेरियाली कवि ताहर जाउदले लेखेको कविता जस्तै आफ्नो जीवनलाई बलिदान दिएर पनि आस्थाको देउरालाीमा आर्दश बनेर बाँचिरहेका युग विद्रोहका गायक हुन्...

पुरा पढ्नुहोस
नक्कली शरणार्थी प्रकरणमा टाेपबहादुर-मियाँ कनेक्शन: बालसखादेखिकै हितैसी

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले बिहीबार थप एक जनालाई पक्राउ गरेको छ।सिंहदरबारस्थित ऊर्जा मन्त्रालयबाट नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका हुन्। मियाँले नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई आफ्नो सरकारी नम्बर प्लेटको गाडी दिएको प्रहरी...

पुरा पढ्नुहोस
अमेरिकी नागरिकता त्यागेकाे प्रमाण पेश गर्न रविलाई सर्वोच्चकाे आदेश

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अमेरिकी राहदानी त्यागेको प्रमाणित निस्सा मागेको छ। सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाले जिल्ला प्रशासन कार्यालय, बबरमहल काठमाडौं र अध्यागमन विभाग, कालिकास्थान काठमाडौंलाई पत्र लेख्दै लामिछानेले...

पुरा पढ्नुहोस
लुम्बिनीमा आर्थिक मामिला मन्त्रालयको जिम्मा धनबहादुर मास्किलाई

लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री धनबहादुर मास्कीले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री डिल्ली चौधरीले सोमबार मास्कीलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् । अन्य दुई जना मन्त्रीहरुको भने जिम्मेवारी तोकिएको छैन । नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा प्यूठानको अध्यक्षमा ज्ञामुराम न्यौपाने निर्वाचित

राष्ट्रिय जनमोर्चा प्यूठानको अध्यक्षमा ज्ञामुराम न्यौपाने चयन भएका छन्  ।                                 शनिबार सम्पन्न छैठौं जिल्ला सम्मेलनले न्यौपानेको अध्यक्षतामा ३१ पूर्ण...

पुरा पढ्नुहोस
कांग्रेसका डाक्टरले गरे पार्टी परित्याग !

नेपाली कांग्रेसका डा. भट्टराई ले पार्टी परित्याग गरेका छन । प्यूठान नगरपालिकाका नेपाली कांग्रेसका क्रियाशिल सदस्य रहेका डा.ओमहरी भट्टराईले राजिनामा दिएका छन। भट्टराईले शनिबार बिहान करिब ६:३० मा आफ्नो फेसबुकको वालमा बिज्ञप्ति राख्दै आफू नेपाली...

पुरा पढ्नुहोस
ओलीको प्रश्न-सोझै पैसा बुझ्नेलाई छाड्ने, टोपबहादुरलाई किन पक्राउ पुर्जी ?

२८ वैशाख, काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुँदा आश्चर्यचकित भएको बताएका छन् । सोझै पैसा समाउनेलाई छाड्ने तर टोपबहादुरलाई पक्राउ पुर्जी किन...

पुरा पढ्नुहोस