राजनीति

उपाध्यक्षमा उर्मिला अर्याल निर्बिराेध, काे हुन् निर्वाचित अर्याल ?

राष्ट्रिय सभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छिन् । यद्यपि, राष्ट्रिय सभाले औपचारिक घोषणा गर्न बाँकी छ । आइतबार तोकिएको समयमा उपाध्यक्ष पदमा अर्यालको एकल उम्मेदवारी परेको थियो । कांग्रेससहित विपक्षी दलहरूले उपाध्यक्षमा उम्मेदवारी नदिएर अर्याललाई...

पुरा पढ्नुहोस
भैरहवा विमानस्थललाई हवाई सम्पर्क सहज बनाउन श्रीलंकालाई आग्रह

परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले श्रीलंकाका राष्ट्रपति रणिल बिक्रमासिंघेसँग भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाई सम्पर्क विस्तारका लागि आग्रह गरेकी छिन् । श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी मन्त्री पौड्यालले आज राष्ट्रपतिसँग भेट गर्दै यस्तो...

पुरा पढ्नुहोस
टुकुचा भत्काउन अदालतकाे अंकुश

काठमाडौं महानगरलाई टुकुचा क्षेत्रका संरचना भत्काउन अदालतले रोक लगाएको छ । बुधबार अन्तरिम आदेश जारी गर्दै उच्च अदालत पाटनले हात्तीसार क्षेत्रमा पर्ने टुकुचा क्षेत्रको उत्खननमा रोक लगाएको हो । उच्च अदालत पाटनका रजिस्ट्रार ठगीन्द्र कट्टेलका अनुसार न्यायाधीशहरू...

पुरा पढ्नुहोस
कम्युनिस्ट एकताको अनिवार्यता

कम्युनिस्ट पार्टीको एकताद्वारा मात्र सम्पूर्ण वर्गको एकता र सम्पूर्ण राष्ट्रको एकता प्राप्त गर्न सकिन्छ। सम्पुर्ण वर्ग र सम्पुर्ण राष्ट्रको एकताद्वारा मात्र शत्रुलाई पराजित गर्न सकिन्छ र राष्ट्रियता र जनवादी क्रान्ति पुरा गर्न सकिन्छ ।...

पुरा पढ्नुहोस
रवि लामिछाने सांसद र मन्त्री दुवै रहेनन्

  सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता कायम नरहेको ठहर गरेसँगै रवि लामिछानेको उपप्रधान एवं गृहमन्त्री पद पनि गएको छ । संवैधानिक इजलासले लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज गरिदिएको छ । उनले नेपालको नागरिकता...

पुरा पढ्नुहोस
रोकिएको छैन शैक्षिक रुपान्तरणको अभियान

देशको शैक्षिक अवस्था कसरी गुज्रिरहेको छ, नेपालको शैक्षिक उपलब्धि किन गन्तव्यमा पुग्न सकेको छैैन ? १० बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन्को संयुक्त बलवाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको झण्डै १६ वर्ष र संघीय संविधान...

पुरा पढ्नुहोस
दलाल पोस्ने सत्ता बिरुद्ध आफ्नै शरीरमा आगो लगाएका आचार्यको निधन, यस्तो छ जल्नुुअघिको उनको विन्तिपत्र

मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको निधन भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । अस्पतालका...

पुरा पढ्नुहोस
माओ विचारधाराको रक्षा र विकासको प्रश्न

चीनको कम्युनिस्ट पार्टीमा माओत्सेतुङ नेतृत्वदायी भुमिकामा नरहेको भए सम्भवतः सन् १९६०÷६१ मै चीनको कम्युनिस्ट पार्टीले सोभियत संशोधनवादी बाटो समात्न सक्ने थियो । सम्भवतः आज हामीले महान सर्वहारा साँस्कृतिक क्रान्तिको इतिहास र महान वहस...

पुरा पढ्नुहोस
ग्रेटवालबाट प्रचण्डले दिएको सन्देश के हो ?

बेइजिङ , चीनको परिचायक ग्रेटवालमा विश्वका नेताहरूको आरोहणसम्बन्धी सामग्री चिनियाँ इन्टरेनटमा खोज्ने हो भने सन् १९५४ देखि यता १७० भन्दा बढी देशका ५२५ भन्दा बढी राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूको सूचि भेटिन्छ।    बेइजिङको केन्द्रबाट ७० किलोमिटर...

पुरा पढ्नुहोस