राजनीति

इजरायलद्वारा गाजामा भीषण हवाई आक्रमण!

२ जेठ, काठमाडौंइजरायलले गाजामा गएरातिदेखि भीषण हवाई आक्रमण शुरु गरेको छ। अस्पतालदेखि शरणार्थी शिविरसम्ममा भएका आक्रमणमा कम्तीमा ११४ जनाको मृत्यु भएको छ । खान युनिसमा रहेको युरोपेली–गाजा अस्पतालमा भएको आक्रमणमा २८ जनाको मृत्यु भएको छ ।...

पुरा पढ्नुहोस
स्थानीय तहमा जनप्रतिनिधिको मनमानी: ऐनविपरित स्वकीय सचिव नियुक्ति, विदेश भ्रमणमा मनलाग्दी

१ जेठ, काठमाडौं एक सय ५२ स्थानीय तहहरूले ऐनविपरित पदाधिकारीहरूको लागि स्वकीय सचिव र सल्लाहकार नियुक्ति गरेर २०८१ मा  ८ करोड १२ लाख ३८ हजार पारिश्रमिक भुक्तानी गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको...

पुरा पढ्नुहोस
टेरामक्स प्रकरण : पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा !

१ जेठ, काठमाडौं टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध ३ अर्ब २१ करोड बढी बिगो माग...

पुरा पढ्नुहोस
मोहन बस्नेतको सांसद् पद निलम्बन !

 १ जेठ, काठमाडौं मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन हुने भएको छ । भ्रष्टाचार सम्बन्धी ऐन अनुसार भ्रष्टाचार गरेको कसुरमा बस्नेतविरुद्ध मुद्दा दर्ता भएसँगै उनको प्रतिनिधि सभा सदस्य पद स्वतः निलम्बन हुने भएको हो ।तर, यस सम्बन्धी औपचारिक...

पुरा पढ्नुहोस
रुस र युक्रेनबीच आज वार्ता हुँदै !

१ जेठ, काठमाडौं रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि आज टर्कीएमा शान्ति वार्ता हुँदैछ। आजका लागि तय भएको शान्ति वार्तामा भाग लिने अधिकारीहरुको सूचीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नाम छैन। शान्ति वार्तामा भाग लिन युक्रेनका राष्ट्रपति भोलोदिमिर...

पुरा पढ्नुहोस
विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिऊँ : सिके राउत

३१ वैशाख, काठमाडौँ जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले संघीय सरकारले विकास निर्माणका काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै अध्यक्ष...

पुरा पढ्नुहोस
वाईसियल प्युठानको अध्यक्षमा सुरेश विश्वकर्मा !

३० वैशाख, प्युठाननेकपा (माओवादी केन्द्र) को भात्री संगठन योङ कम्युनिस्ट लिग (YCL) नेपाल, प्युठानको अध्यक्षमा गौमुखी गाउपालिका निवासी सुरेश विश्वकर्मा चयन भएका छन्। मंगलबार सम्पन्न पाँचौं जिल्ला अधिवेशनबाट विश्वकर्माको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्यसमिति...

पुरा पढ्नुहोस
युवा संघ प्यूठानको अध्यक्षमा पाण्डे निर्वाचित

३० वैशाख, प्यूठान नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघ नेपाल, प्यूठानको अध्यक्षमक महेश पाण्डे निर्वाचित भएका छन् । ११ रौं जिल्ला अधिवेशनबाट पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । उक्त कार्यसमितिको उपाध्यक्षमा किरण पन्थी, सचिव...

पुरा पढ्नुहोस
बुद्धका सन्देश विश्वभर फैलाऔं : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले गौतमबुद्धका सन्देश विश्वव्यापी फैलाउन आवश्यक रहेको बताएका छन्। काभ्रे सेवा समाजले शान्ति पदयात्रा आयोजना गरी बुद्धका सन्देशको महत्त्व र यसको विश्वव्यापी प्रचारप्रसारमा जोड दिएको छ। शान्ति र सांस्कृतिक एकता प्रवर्द्धन गर्न आयोजित...

पुरा पढ्नुहोस
आज भारत र पाकिस्तानबीच वार्ता !

भारत र पाकिस्तानका प्रतिनिधिहरुबीच आज दिउँसो १२ बजे वार्ता हुँदैछ जसमा संघर्षविरामका शर्तहरू र भविष्यका रणनीतिहरूमा छलफल हुनेछ। अप्रिल २२ मा पाहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानमा रहेका आतंकवादी शिविरहरूमा आक्रमण गरेको थियो र यसले...

पुरा पढ्नुहोस