राजनीति

आज भारत र पाकिस्तानबीच वार्ता !

भारत र पाकिस्तानका प्रतिनिधिहरुबीच आज दिउँसो १२ बजे वार्ता हुँदैछ जसमा संघर्षविरामका शर्तहरू र भविष्यका रणनीतिहरूमा छलफल हुनेछ। अप्रिल २२ मा पाहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानमा रहेका आतंकवादी शिविरहरूमा आक्रमण गरेको थियो र यसले...

पुरा पढ्नुहोस
नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

२८ वैशाख, काठमाडौंसरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।गत...

पुरा पढ्नुहोस
भारत–पाकिस्तानबीच युद्धविराम

२७ वैशाख, काठमाडौंभारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले ले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् । पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशमन्त्री विक्रम मिश्रिले युद्धविरामको सहमति भएको...

पुरा पढ्नुहोस
सञ्चारमन्त्री गुरुङ भन्छन् – `सामाजिक सञ्जाललाई अंकुश लगाउनु आवश्यक बन्यो´

२७ वैशाख, काठमाडौंसञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अराजक रुपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु नै आजको आवश्यकता भएको बताएका छन् । नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को उद्घाटन सत्रलाई सम्बोधन...

पुरा पढ्नुहोस
देशलाई कंगाल बनाउने नै राजाहरू हुन् : प्रधानमन्त्री ओली

२७ वैशाख, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवद्र्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरूले...

पुरा पढ्नुहोस
पाकिस्तानले गर्यो भारतविरुद्ध प्रत्याक्रमणको घोषणा

२७ वैशाख, काठमाडौँपाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ। पाकिस्तानी सेनाको जनसम्पर्क विभागले दिल्लीले तीन पाकिस्तानी एयरबेसमा मिसाइल प्रहार गरेको आरोप लगाउँदै भारतविरुद्ध प्रतिआक्रमण सुरु गरिएको बताएको छ। पाकिस्तानले प्रत्याक्रमणको नाम ‘अपरेसन बानयन मर्सस’ राखेको छ। यस अघि...

पुरा पढ्नुहोस
गभर्नर को बनाउने भन्नेमा काँग्रेस र एमालेबीच हानथाप

२६ वैशाख, काठमाडौँ गत सोमवार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आलोचना गरे। एक महिना बित्दा पनि गभर्नर नियुक्त गर्न नसकेको भन्दै दुई तिहाइको सरकारको बेलुन फुटेको...

पुरा पढ्नुहोस
एनआरएनएमा दलको प्रवेश दुःखद र लज्जास्पद : रास्वपा उपसभापति अर्याल

२६ वैशाख, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एनआरएनएमा राजनीतिक दलको प्रवेश दुःखद र लज्जास्पद रहेको बताएको छ । रास्वपाका उपसभापति डोलप्रसाद अर्याल(डीपी)ले सरकारमै रहेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले दुई वटा छुट्टाछुट्टै एनआरएनए...

पुरा पढ्नुहोस
आइपिएलका सम्पुर्ण खेल स्थगित

२६ वैशाख, काठमाडौं इन्डियन प्रिमियर लिग (आईपीएल) को यस सिजन अनिश्चितकालका लागि स्थगित गरिएको छ। यो ठूलो निर्णय मे ९ मा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (BCCI) को बैठकमा लिइएको हो आजबाट कुनै खेल हुनेछैन। अब बीसीसीआईको...

पुरा पढ्नुहोस
भारत–पाकिस्तान तनाव : काठमाडौंमा दुवै देशका दूतावास अगाडि प्रदर्शन

२६ वैशाख, काठमाडौंभारत र पाकिस्तानबीच चलिरहेको तनाव रोक्न माग गर्दै नेपालस्थित दुवै देशका दूतावास अगाडि प्रदर्शन गरिएको छ । मानव अधिकार तथा शान्ति समाजले दुवै दूतावास अगाडि पुगेर शान्तिको बाटो रोज्न आग्रह गर्दै शान्तिपूर्ण प्रदर्शन...

पुरा पढ्नुहोस