राजनीति

दशकाैँदेखिकाे शिक्षक आन्दोलनकाे सिलसिला- जायश्वर जैसी

७ वैशाख, प्युठान शिक्षक आन्दोलन गत माग २० गतेबाट चरणबद्ध रूपमा स्थानीय पालिका, जिल्ला समन्वय इकाई, प्रदेश शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा मन्त्रालय, सम्पूर्ण दलका केन्द्रिय पार्टी कार्यालयमा धर्ना, छलफल, अन्तरक्रिया...

पुरा पढ्नुहोस
ठगी आरोपमा जनमतका कोषाध्यक्ष यादव पक्राउ

 ७ वैशाख, काठमाडौं जनमत पार्टीका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनी सप्तरीको राजविराजबाट पक्राउ परेका हुन् ।जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा उनलाई पक्राउ गरिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताए । ललितपुर...

पुरा पढ्नुहोस
तानाशाही ल्याउन र निरंकुशता लाद्‌न गरिने काम आन्दोलन होइन‚ अपराध हो : प्रचण्ड

७ वैशाख, विराटनगर पूर्व प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तानाशाही ल्याउन र निरंकुशता लाद्‌न गरिने काम आन्दोलन नभई अपराध भएको दावी गरेका छन्। विराटनगरमा हाम्रोमत दैनिक पत्रिकाको २२ औं वार्षिकोत्सवमा सम्बोधन गर्दै उनले यस्तो...

पुरा पढ्नुहोस
सिंहदरबार भित्रैबाट राप्रपा नेताहरु पक्राउ!

७ वैशाख, काठमाडौंराप्रपाका नेताहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र...

पुरा पढ्नुहोस
गणतन्त्र  नामले होइन, कामले बच्छ : प्रचण्ड

७ वैशाख, काठमाडौँनेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र नामले नभई कामले बच्ने बताएका छन् । दलहरूले राम्रो काम गर्न सके गणतन्त्र संस्थागत हुँदै जाने उनले उल्लेख गरे ।विराटनगर विमानस्थलमा...

पुरा पढ्नुहोस
बिजुली बजारमा प्रदर्शन गर्दै राप्रपा

०७ वैशाख, काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्ने भएको छ। वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरासहित तीनकुने घटनामा पक्राउ परेकाहरूको रिहाइ मागेर आन्दोलन गर्दै आएको राप्रपाले आज विरोध प्रदर्शन...

पुरा पढ्नुहोस
प्रचण्डले भने-धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुँदैन

६ वैशाख, काठमाडौं  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका गलत काम कारबाहीका कारण प्रतिगामी शक्तिहरूले षड्यन्त्र गर्न खोजेको बताएका छन् । नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका...

पुरा पढ्नुहोस
भ्रमपूर्ण पुस्तककाे अध्ययनले समाज भुत्ते बनिरहेकाे छ: अमर गिरी

६ वैशाख, घोराही “विचार निर्माणमा अध्ययन संस्कृति ” विषयक विमर्श कार्यक्रम घाेराहीमा सम्पन्न भएको छ । पठन संस्कृतिकाे विकास कसरी गर्ने, कस्ता पुस्तक पढ्ने, कसरी पढ्ने र कति पढ्ने ? जस्ता महत्त्वपूर्ण सवालमा कवि, लेखक,...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीसँगको वार्ता निष्कर्षविहीन, शिक्षक आन्दोलन जारी

६ वैशाख, काठमाडौं प्रधानमन्त्रीसँगको वार्ता पनि निष्कर्षविहीन भएपछि शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन्। प्रधानमन्त्री र शिक्षकहरूबीच शुक्रबार मध्यरातिसम्म वार्ता भएको थियो। शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार राति ९ बजेदेखि ११ बजेसम्म प्रधानमन्त्री केपी शर्मा...

पुरा पढ्नुहोस
शुद्धोधन गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार

५ चैत, रौतहटकपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी माथि गोली प्रहार भएको छ । मायादेवी गाउँपालिका वडा नं. १ पकडी स्थित उनको निवासमा नै गोली प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी...

पुरा पढ्नुहोस