राजनीति
१४ चैत, काठमाडौं संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछन्। नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले अवरोध गरेपछि हिजोको प्रतिनिधि सभा बैठक आज बिहान ११ बस्ने गरी स्थगित गरिएको...
पुरा पढ्नुहोस१३ चैत, काठमाडौं आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङ सर्वोच्च अदालतमा पुगेका छन् । सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनको माग छ...
पुरा पढ्नुहोस१३ चैत, काठमाडौंसमाजवादी मोर्चाको बैठक सुरु भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेरदेखि बैठक बसिरहेको हो ।पछिल्लो समसामयिक राजनीति र आगामी १५ गते हुने गणतन्त्र पक्षधरको आन्दोलन लगायतका विषयमा छलफल गर्न बैठक...
पुरा पढ्नुहोसनेपालमा, डिजिटल बोर्ड ह्याकिङका केही घटनाहरूले चासोको विषय बनाएका छन्। विशेष गरी केपी ओलीको नाममा “केपी चोर देश छोड” लेखिएको डिजिटल बोर्डमा देखाइएको छ। यसले देशभर ठूलो विवाद र आक्रोशको सिर्जना गरेको पाइन्छ। ह्याकरहरूले...
पुरा पढ्नुहोस१३ चैत, काठमाडौं संघीय संसद् अन्तर्गतका दुवै सदनको बैठक बुधबार बस्दैछ। प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो १:१५ मा शुरु हुनेछ। प्रतिनिधिसभामा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय...
पुरा पढ्नुहोस१३ चैत, काठमाडौं काठमाडौंको त्रिचन्द्र क्याम्पसमा फेरि स्ववियु चुनाव स्थगित भएको छ । ५ चैतमा चुनाव हुन नसकेपछि १३ गतेका लागि तोकिएको थियो । तर विद्यार्थीको तालाबन्दीका कारण स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ । ‘मतदानका...
पुरा पढ्नुहोस१२ चैत, काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङको बर्खास्तीप्रति लक्षित गर्दै केही व्यक्तिले तिललाई पहाड बनाइरहेको आरोप लगाएका छन्। मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाद्वारा लिखित पुस्तक ‘म र मेरो सानोबुबा’...
पुरा पढ्नुहोसमाइतीघरमा संलग्न प्रदर्शनकारीहरूले ‘जाग्यो जाग्यो जनता अति भयो अब त ’, ‘उज्यालो नेपाल जिन्दावाद’, ‘कुलमान घिसिङ जिन्दावाद’ लगायतका नारा लगाएका छन् ।१२ चैत, काठमाडौं सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा...
पुरा पढ्नुहोस११ चैत, काठमाडौं ओली नेतृत्वको सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।घिसिङ दोस्रो पटक २५ साउन २०७८...
पुरा पढ्नुहोस११ चैत, स्वर्गद्वारी, प्यूठान नेकपा (एमाले) द्वारा आज चैत्र ११ गते देशभर वार्डस्तरीय जनजागरण अभियान सञ्चालन गरिएको छ। सोही अभियानअन्तर्गत स्वर्गद्वारी नगरपालिका–५ मा पनि विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सल्लाहकार समिति...
पुरा पढ्नुहोस