राजनीति
२७ फागुन, काठमाडौंप्रतिनिधि सभाको बैठक आज बस्दैछ। आज दिउँसो १ बजे बस्ने बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन्। सोमबार सभामुख,...
पुरा पढ्नुहोस२७ फागुन, काठमाडौं पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभावले अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी...
पुरा पढ्नुहोस२६ फागुन, प्युठान प्यूठान उद्योग वाणिज्य संघ, प्यूठानको नयाँ कार्यसमितिमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ। संघको अध्यक्ष पदमा सन्देश आचार्य निर्वाचित भएका छन्। त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा कृष्ण भक्त गिरि, उपाध्यक्ष (वाणिज्य) मा रामचन्द्र पौडेल, उपाध्यक्ष...
पुरा पढ्नुहोस२६ फागुन, काठमाडौंनेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजा फर्काउने भनेर गरिएका गतिविधिहरू अस्वीकार्य रहेको बताएका छन् । सोमबार सिंहदरबारमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले...
पुरा पढ्नुहोस२६ फागुन, काठमाडौंपूर्वसभामुख अग्निप्रसाद सापकोटा सत्तामा पुनः जाने चाहना भए पूर्वराजा ज्ञानेन्द्र राजनीतिमा आउन सक्ने बताउँछन् । यसका लागि राजनीतिक दल खोलेर चुनावमा लड्न सक्ने उनको सुझाव छ । ‘सत्ता चाहिए एउटा पार्टी खोले भो...
पुरा पढ्नुहोस२६ फागुन, काठमाडौंसमाजवादी मोर्चाको बैठक बस्न लागेको छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दिउँसो ४ बजे मोर्चाको बैठक बस्न लागेको हो । राजावादी दल र समूहका गतिविधि बढिरहेको तथा आइतबार पूर्वराजा ज्ञानेन्द्र...
पुरा पढ्नुहोस२६ फागुन, काठमाडौं स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत आज मनोनयन पत्र वितरण हुँदैछ। निर्वाचन तालिका अनुसार आज प्रत्यक्ष र समानुपातिकतर्फको मनोनयनपत्र वितरण हुने त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ। आज मनोनयनपत्र वितरण...
पुरा पढ्नुहोस२६ फागुन, काठमाडौं अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आज काठमाडौंमा ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ हुने भएको छ। सम्मेलनको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरु, सर्वोच्च, उच्च र जिल्ला अदालतका बहालवाला महिला...
पुरा पढ्नुहोसनेपालको राजनीतिक इतिहास निरन्तर परिवर्तन, संघर्ष, र जनआन्दोलनहरूको शृङ्खला हो। २००७ सालको प्रजातान्त्रिक आन्दोलनले जहानिया राणा शासनको अन्त्य गर्दै संवैधानिक राजतन्त्रको प्रारम्भ गर्यो। तर, जनताको आशा अनुरूप व्यवस्था अगाडि बढ्न सकेन। २०१७ सालमा राजा...
पुरा पढ्नुहोस२५ फागुन, काठमाडौंविद्यालय शिक्षा ऐन जारी नभएसम्म शिक्षक महासंघले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । महासंघको आइतबार बसेको बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो। ‘ऐन जारी नभएसम्म आन्दोलन जारी रहन्छ । भोलि पत्रकार...
पुरा पढ्नुहोस