राजनीति

चन्दा उठाएको आरोपमा एक जना पक्राउ

७ फागुन, काठमाडौंचन्दा उठाएको आरोपमा काठमाडौंको नयाँ बानेश्वरबाट एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ खोटेहाङ गाउँपालिका-८ का ३९ वर्षीय भरतकुमार राई रहेका छन् । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरले मंगलबार अपराह्न...

पुरा पढ्नुहोस
इजरायली सेनाद्वारा गाजामा आक्रमण, २ जनाको मृत्यु

७ फागुन, काठमाडौंइजरायली सेनाले फेरि गाजा क्षेत्रमा आक्रमण गरेको छ । थाजाको रफाह क्षेत्रमा भएको आक्रमणमा दुई जना प्यालेस्टिनीहरूको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संयुक्त राष्ट्र संघद्वारा सञ्चालित तीन विद्यालयहरूका साथै एक...

पुरा पढ्नुहोस
आज ७५औं प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

७ फागुन, काठमाडौंआज ७५औं प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो । विसं. २००७ सालको क्रान्ति सफल...

पुरा पढ्नुहोस
एमसीसी परियोजना स्थगित !

६ फागुन, काठमाडौंनेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना स्थगित भएका छन् । नेपाल सरकारलाई यसबारे २ फागुन २०८१ मा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ । नेपाल सरकार र यस निकायबीच...

पुरा पढ्नुहोस
दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

६ फागुन, काठमाडौं संघीय संसद्को अन्तर्गत दुवै सदनको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ। राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक...

पुरा पढ्नुहोस
छात्रावासबाट निकालिएका विद्यार्थीको पढाई र सुरक्षा सुनिश्चित भइसक्यो – गृहमन्त्री लेखक

५ फागुन, काठमाडौँ गृहमन्त्री रमेश लेखकले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिट्युट अफ टेक्नोलोजीमा भएको घटनामा छात्रावासबाट निकालिएका विद्यार्थीको पढाई र सुरक्षाको सुनिश्चितता भइसकेको जानकारी गराएका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका...

पुरा पढ्नुहोस
नेपाली छात्राको मृत्युपछि भारतीय दूतावास अगाडि प्रदर्शन

५ फागुन, काठमाडौँ भारतमा नेपाली छात्राको मृत्युपछि नेपालस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको छ । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टलमा एक नेपाली छात्राले आत्महत्या गरेकी छन् । मृतक छात्रा...

पुरा पढ्नुहोस
प्रविधिको प्रयोग गरेर विकास निर्माणलाई तिव्रता दिन्छौं- प्रधानमन्त्री ओली

५ फागुन, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोगबाटै उत्पादन र विकास निर्माणको कामलाई तिव्रता दिनुपर्ने बताएका छन् । सोमबार लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।‘आइटी र प्रविधिको प्रयोग गर्छौं ।...

पुरा पढ्नुहोस
रोल्पामा खुल्यो अर्को नमुना क्याम्पस !

५ फागुन, रोल्पादेशभर उच्च शिक्षाका लागि  विद्यार्थीहरुको खडेरी परिरहेको अवस्थामा रोल्पामा अर्को नमुना क्याम्पस खुलेको छ। त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त गरि जनसमुदाय स्तरबाट रोल्पाको परिवर्तन गाउँपालिका-५ भैसीकोट बागमारामा संचालनमा आएको रोल्पा नमूना क्याम्पसको उद्घाटन...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभामा आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

५ फागुन, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने भएका छन्। आज बस्ने प्रदेश सभाको बैठकमा विशेष सम्बोधनका लागि प्रधानमन्त्री ओलीलाई प्रदेश सरकारले निमन्त्रणा गरेको छ। ओलीले मध्यान्ह १२ बजे विशेष...

पुरा पढ्नुहोस