राजनीति

तीन संसदीय समितिको बैठक !

९ फागुन, काठमाडौं संघीय संसद् अन्तर्गतका तीन समितिको बैठक शुक्रबार बस्दैछ। राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । बैठक...

पुरा पढ्नुहोस
`लाज शरणम´काे प्रचारप्रसार नगर्न अदालतको आदेश ! के हाे रहस्य ?

८ फागुन, काठमाडौँपछिल्लो समयमा चर्चामा रहेको चलचित्र हो ‘लाज शरणम्’। फागुन  १४ गतेबाट रिलिजमा आउन लागेको चलचित्रलाई अदालतले प्रचारप्रसारमा रोक लगाएको छ। केही दिन यता गीतलाई लिएर चलचित्र सर्वत्र चर्चामा थियो। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन...

पुरा पढ्नुहोस
श्रमजीवी- पत्रकार संघले गर्यो सञ्चारग्राम घेराउ

८ फागुन, काठमाडौं श्रमजीवी–पत्रकार संघ, नेपालले सञ्चारग्राम घेराउ गरेको छ । सामाजिक सञ्जाल र मिडिया काउन्सिल फिर्ता गर्नुपर्ने, प्रेस काउन्सिलको प्रतिशोधपूर्ण व्यवहार बन्द गर्नुपर्ने, श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्धि गर्नुपर्ने, अधिकारसम्पन्न प्रेस रजिस्टारको माग गर्दै श्रमजीवी–पत्रकार सघंले...

पुरा पढ्नुहोस
एक व्यक्ति मृत फेला, हत्य गरेको खुलासा, २ आरोपी पक्राउ

८ फागुन, काठमाडौँ हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिरअगाडि एक युवक मृत भेटिएको प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। हातमा सुजन शाक्य नाम लेखेका ३१ वर्षीय एक युवक आज मृत अवस्थामा भेटिएका थिए। उक्त...

पुरा पढ्नुहोस
रास्वपाले चैत ५ गते हुने स्ववियु चुनावमा उम्मेदवारी नदिने

८ फागुन, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा दलगत हुने गरी उम्मेदवार खडा नगर्ने भएको छ । तर, उपयुक्त स्वतन्त्र उम्मेदवारलाई सघाउन आह्वान गरिने रास्वपाले जनाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीकाे बैठक स्थगित

८ फागुन, काठमाडौं नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। संविधान सभा सदस्य एवम् पार्टी पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएपछि बैठक स्थगित भएको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए। एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो बैठक...

पुरा पढ्नुहोस
´प्रजातन्त्रकाे` सट्टा “गणतन्त्र”को चेतना अभिवृद्धि गराैँ

२००७ सालको राजनीतिक परिवर्तन तात्कालीक अग्रगामिता थियो। यद्यपि यस परिवर्तनको निम्ति शहादत दिनेहरू महान थिए । वर्तमान संग तुलना गर्ने हो भने ००७ सालको परिवर्तनको अन्तर्य पुरानो हो । नेपालको हकमा ‘प्रजातन्त्र’ ठिकै भनिएको हो...

पुरा पढ्नुहोस
स्वर्गद्वारीका जनप्रतिनिधिहरुलाई दुई दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न

७ फागुन, प्युठान स्वर्गद्वारी नगरपालिका को न्यायिक समिति को आयोजनामा जनप्रतिनिधिहरूका लागि दुई दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । फागुन ६ गतेबाट सुरु भएको कार्यक्रम बुधवार सम्पन्न भएको हो । स्वर्गद्वारी नगरपालिका न्यायिक समितिका...

पुरा पढ्नुहोस
प्रचण्ड भन्छन् – सबै मिलेर जनताको अवस्था बदल्ने प्रयास गरौँ !

७ फागुन, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सबै एकताबद्ध भएर अगाडि बढ्नु आजको आवश्यकता भएको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना दिँदै उनले...

पुरा पढ्नुहोस
२६ खर्ब नाघ्यो सार्वजनिक ऋण

७ फागुन, काठमाडौँ सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब रुपैयाँ नाघेको छ । चालू आर्थिक वर्षको सुरुमा २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँबराबर रहेको कुल सार्वजनिक ऋण माघ मसान्तसम्म आइपुग्दा एक खर्ब ७६ अर्ब...

पुरा पढ्नुहोस