राजनीति

बन्दले पूर्वको जनजीवन प्रभावित !

२० माघ, काठमाडौं ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण अन्तरदलीय पार्टीहरूले गरेको बन्दका कारण पूर्वी जिल्लाको जनजीवन प्रभावित भएको छ । मुकुम्लुङ अन्तरदलीय राजनीतिक पार्टीले माघ २०-२१ गते अरुणपूर्व नौ जिल्ला (ताप्लेजुङ, पाँचथर,...

पुरा पढ्नुहोस
‘प्रकृति र स्वास्थ्य’

हरेक साससँग प्रकृतिको नाता, हरेक पाइला संगै धर्तीको बाता। पानी, हावा, माटोको जतन, जीवन र स्वास्थ्यको यो हो दर्पण। हरेक रूख हो, एउटा औषधालय, हरेक फूल हो, हाम्रो सुखालय। तर, हाम्रो लोभ र अविवेकका कारण, स्वच्छ पर्यावरण भयो धुमिल सपनाको न्यारन। आकाशमा...

पुरा पढ्नुहोस
भीमदत्त नगरपालिकाका कांग्रेस सभापति मृत फेला

१९ माघ, धनगढीकञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएका छन् । भीमदत्त नगरपालिकाका सभापति कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका– १८ को मामाभान्जा चोक नजिकै मृत भेटिएका हुन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी...

पुरा पढ्नुहोस
अध्यादेशबाटै जन्मिएको पार्टीले विरोध गर्दा अचम्म लाग्छ : योगेश भट्टराई

१८ माघ, काठमाडौंनेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेश नै ठिक नभएको प्रतिक्रिया दिएकोमा आफूलाई अचम्म लागिरहेको बताएका छन् । शुक्रबारबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा बोल्ने क्रममा उनले यस्तो बताएका...

पुरा पढ्नुहोस
अर्थ समितिको बैठक बस्दै!

१८ माघ, काठमाडौं प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक शुक्रबार बस्दैछ। बैठक सिंहदरबारस्थित समितिको कक्षमा बिहान ११ बजे बस्नेछ । बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्तासम्बन्धी विषयमा छलफल हुने...

पुरा पढ्नुहोस
जीवन दर्शनः क्युरी र स्वास्थ्य जगतमा उनको संघर्ष

विज्ञान र ईश्वरमा यदि अन्तर गर्ने हो भने यति मात्र भन्न सकिन्छ कि ब्रह्माण्डमा जुन क्रियाहरु भइरहन्छन्, घटनाहरु घटछन्, जसलाई हामी जान्न बुझ्न सक्छौ, त्यो विज्ञान हो । जसलाई हामी जान्न÷बुझ्न सक्दैनौं, जसको बारेमा...

पुरा पढ्नुहोस
संसद्को हिउँदे अधिवेशन आजदेखी सुरु, यस्ता छन् कार्यसूची

१७ माघ, काठमाडौंसंघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । विधेयक अधिवेशन पनि भनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा...

पुरा पढ्नुहोस
अमेरिकामा आप्रवासीकाे कन्तबिजाेग ! न जागिर न विद्यालय जान्छन् केटाकेटी

१७ माघ, काठमाडौँ अमेरिकामा पक्राउ अभियानलाई तीव्र बनाएसँगै न्यूयोर्क, शिकागो, वासिङटन‚ डेनभर र लस एन्जलस जस्ता शहरमा आप्रवासीहरू घर बाहिर निस्कन छोडेका छन्। कैयौँ व्यक्तिले पक्राउ पर्ने डरले आफूहरू काममा जान छोडेको बताएका छन्। कतिपयले आफ्ना बालबालिकालाई स्कूल...

पुरा पढ्नुहोस
मिसन ‘चौरासी’ र अबको जनविकल्प– प्रमोद धिताल

व्यवस्थाजन्य समस्याहरु चुलिंदै गर्दा कांग्रेस, एमाले, माओवादीदेखि राष्ट्रिय स्वतन्त्र पार्टी सम्मका ‘मिशन ८४’ र ‘बहुमतको सरकार’को नाराले कुनै नयाँ ‘चमत्कार’ गर्ने देखिन्न । तर समाज यही हो, जहाँ अहिले पनि चमत्कारको मनोविज्ञान बलियो छ । ‘मिशन...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापामगर विजयी

१६ माघ, काठमाडौँ अनेरास्ववियु(क्रान्तिकारी)को महासचिवमा रोशन थापामगर विजयी छन् । उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको अन्तिम नतिजा आएसँगै थापामगर ५९८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सञ्जय महतोले ४१० मत प्राप्त गरेका छन्...

पुरा पढ्नुहोस