राजनीति

रास्वपा र राप्रपाद्वारा संसद् अवरोध, आज ५९ औं दिन पनि बाहिरिए

  ८ साउन, काठमाडौं संसद् रेकर्डमा नेपालका दलहरूको आ–आफ्नै रेकर्ड छन् । यस्तैमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अर्को रेकर्ड राखेका छन् । दुवै दल ५९ दिनदेखि प्रतिनिधि सभामा अवरोध गरिरहेका छन् ।...

पुरा पढ्नुहोस
प्रतिनिधिसभामा आज दुई विधयक प्रस्तुत हुने

८ साउन, काठमाडौँ प्रतिनिधिसभाको बैठक बिहीबार अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। बैठकमा दुई विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार नियन्त्रण...

पुरा पढ्नुहोस
`लुट´ को विरोधमा नेकपा (बहुमत)ले कब्जा गर्यो जग्गा

८ साउन, दाङ नेकपा (बहुमत)ले सांग्रिला बैंकले लिलाममा गरेको चितवन सिमेन्ट उद्योगसम्बन्धी जग्गा र संरचनामा कब्जा गरेको जनाएको छ। पार्टीका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका–१२, हेमन्तपुरस्थित सिमेन्ट उद्योगको जग्गा र नवलपरासीको सरावल गाउँपालिकामा रहेको चितवन सिमेन्टको संरचना...

पुरा पढ्नुहोस
सडक क्षेत्राधिकारभित्रको संरचना हटाउन नगरपालिकाले दियो म्याद 

७ साउन, प्युठान  प्युठानको, प्युठान नगरपालिकाले बेलुवा देखि बाग्दुलासम्म सडकको क्षेत्राधिकार भित्र पर्ने निजि संंरचना हटाउन म्याद दिएको छ । नगरपालिकाले सूचना जारी गर्दै सडक क्षेत्राधिकारभित्र पर्ने घर–टहरा लगायतका संरचना हटाउनलाई ३५ दिनको म्याद दिएको...

पुरा पढ्नुहोस
विद्या भण्डारीको सदस्यता नवीकरण स्वत: निष्क्रिय भयो : महासचिव पोखरेल

७ साउन, काठमाडौं नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय स्वत: निष्क्रिय भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् । विधान अनुसार केन्द्रीय कमिटी...

पुरा पढ्नुहोस
रास्वपाको नगर अधिवेशन रोक्न अदालतको आदेश

७ साउन, काठमाडौं उच्च अदालत विराटनगरले राष्ट्रिय स्वतन्त्र पाटीं (रास्वपा) को इटहरी नगर अधिवेशन रोक्न आदेश दिएको छ । न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको इजलासले साउन १२ गते दुवै पक्ष अदालतमा उपस्थित हुन आदेश दिएको हो । १०...

पुरा पढ्नुहोस
आज पुष्पलाल स्मृति दिवस

७ साउन, काठमाडौँ  नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दाजु गंगालाल श्रेष्ठ (शहीद) लाई राणा शासकले मृत्युदण्ड दिएपछि मध्यमवर्गीय परिवारका पुष्पलालमा राणाविरोधी चेतना जागृत भएको थियो। २००६...

पुरा पढ्नुहोस
पूर्वराष्ट्रपति भण्डारीलाई एमालेमा फर्कने ढोका बन्द

७ साउन, काठमाडौं नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने निर्णय गरेको छ। मंगलबार मध्यरातमा सकिएको बैठकमा एमालेले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने निष्कर्ष पनि निकालेको हो। योसँगै पूर्वराष्ट्रपति राजनीतिमा फर्किने निर्णयमा...

पुरा पढ्नुहोस
पुष्पलालप्रति विशेष स्मरण !

ऐतिहासिक सन्दर्भ र प्रेरणाको स्रोत : कमरेड पुष्पलाल श्रेष्ठको जीवन राजनीतिक दृष्टिले मात्र होइन, दार्शनिक दृष्टिबाट पनि गहिरो प्रेरणाको स्रोत हो। वि.सं. १९८१ असार १५ गते रामेछापको धार्मिक, जातीय, सामन्तीय जकडभित्र जन्मेका पुष्पलालले बाल्यकालमै पारिवारिक...

पुरा पढ्नुहोस
दुई तिहाइको सरकारले आर्थिक क्षेत्रमा आशा जगाउन सकेन : वर्षमान पुन

६ साउन, काठमाडौं पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले संसदका दुई ठूला दल मिलेर बनेको दुई तिहाई सरकारले एक वर्षमा अर्थतन्त्रको क्षेत्रमा उल्लेख्य सुधार गर्न नसकेको बताएका छन् । कृषि विकास बैंक कर्मचारी...

पुरा पढ्नुहोस