राजनीति

राष्ट्रलाई समृद्ध बनाउन शिक्षाको महत्वपूर्ण भुमिका रहन्छ : सभामुख घिमिरे

२७ पुस, काठमाडौंसभामुख देवराज घिमिरेले राष्ट्रलाई समृद्ध बनाउन शिक्षा महत्वपूर्ण रहेको बताएका छन् । शिक्षाले राजनीतिलाई पनि ठीक दिशामा लैजाने उनको भनाइ छ । शनिबार काठमाडौंमा नेपाल शैक्षिक परामर्श संघको १९ औं वार्षिक साधारण सभालाई...

पुरा पढ्नुहोस
सात करोड ८७ लाख ठगीको आरोपमा पूर्व वडाअध्यक्ष पक्राउ  

२७ पुस, काठमाडौँमहानगरपालिकाका  वडा नम्बर ४ का पूर्ववडा अध्यक्ष मोहन बहादुर विष्ट सात करोड ८७ लाख रुपैयाँ ठगीको आरोपमा पक्राउ परेका छन्।  जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई शनिबार बिहान शंखपार्कबाट पक्राउ गरेको हो। तारकेश्वर–८...

पुरा पढ्नुहोस
‘पृथ्वीनारायण शाहकै कारण सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएका छौँ’ : राष्ट्रपति पौडेल

२७ पुस, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको योगदानकै कारण नेपालीले अहिले सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएको बताएका छन्। पृथ्वीनारायण शाहको ३०३औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसमा शुभकामना दिँदै उनले ​ससाना राज्यलाई...

पुरा पढ्नुहोस
उपराष्ट्रपति यादवद्वारा एकता दिवसको शुभकामना सन्देश

२७ पुस, काठमाडौं उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको विविधतालाई एकताबद्ध गर्न राष्ट्रिय एकता दिवसले योगदान पुर्‍याएको बताएका छन्। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसमा शुभकामना व्यक्त गर्दै  यादवले सिङ्गो नेपालीलाई एकताको सूत्रमा बाँध्न र राष्ट्रिय...

पुरा पढ्नुहोस
आज ३०३ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस

२७ पुस, काठमाडौं ३०३‌ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस। नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको सम्झना गरिँदैछ। तत्कालीन बाइसे-चौबीसे राज्यलाई समेटी एकीकृत नेपाल निर्माण गरेको श्रेय उनलाई छ। गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेष्ठ...

पुरा पढ्नुहोस
समाजवादी मोर्चाको बैठक माघ २ गते बस्ने

२६ पुस, काठमाडौंसमाजवादी मोर्चाको बैठक माघ २ गते बुधबार बस्ने भएको छ । आगामी बुधबार समाजवादी मोर्चाको बैठक बस्न लागिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । ‘हामी समाजवादी मोर्चाको बैठक पर्सि...

पुरा पढ्नुहोस
संसदीय समितिको बैठक आज बस्दै

२६ पुस, काठमाडौं संसदीय समिति अन्तर्गत पाँचवटा समितिको बैठक शुक्रबार बस्दैछ। महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न...

पुरा पढ्नुहोस
आज रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित हुँदै

२६ पुस, काठमाडौं कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा धरौटीमा रिहा भएका रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन्। ​लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी अदालतमा उपस्थित...

पुरा पढ्नुहोस
के छ रविको पुर्ण इजलासको आदेश?

२५ पुस, काठमाडौंजिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो...

पुरा पढ्नुहोस
अन्ततः धराैटीमा छुटे रबि लामिछाने, अब कहाँ कहाँ छन् उनीविरुद्ध मुद्दा ?

पोखरा —पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ ।   कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई...

पुरा पढ्नुहोस