राजनीति
छलफलमा कार्यसूची बाहिरको विषय राखेको र लामो समय लिएको भनेर सुवाललाई सभापति यादवले रोक्न खोजे । त्यसपछि यादव र सुवालबीच चर्काचर्की परेको हो ।२५ पुस, काठमाडौंसंसदीय समितिमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद राजकिशोर...
पुरा पढ्नुहोस२३ पुस, काठमाडौंनेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दश शर्मा प्रभाकरले पार्टी अध्यक्ष पनि निर्वाचन प्रक्रियाबाट चुनिएर आउनुपर्ने बताएका छन् । काठमाडौंमा जारी केन्द्रीय समितिको पूर्ण बैठकमा आज विशेष समय लिएर बोलेका शर्माले पार्टीको विधान सम्मेलनबाट पार्टीका...
पुरा पढ्नुहोस२३ पुस, काठमाडौँ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टिकरण सोधेको छ। मन्त्रालयले ‘तपाईलाई पदबाट किन नहटाउने?’ भन्दै स्पष्टीकरण सोधेको हो। कार्य सम्पादन सम्झौता पुरा नगरेको,मन्त्रिपरिषद्का निर्णय अवज्ञा गरेको, डेडिकेटेड...
पुरा पढ्नुहोस२२ पुस, काठमाडौँस्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समेतबाट अपचलन गरेको रकम रवि लामिछानेको नामबाट विदेश पठाएको भेटिएको छ । काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख भएअनुसार ७५ लाख १० हजार २ सय रुपैयाँ...
पुरा पढ्नुहोस२२ पुस, काठमाडौमधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मन्त्रालयका तत्कालीन सचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले सामेबार विशेष...
पुरा पढ्नुहोसपत्रकारको सामूहिक हत्यालाई सामान्य बनाउने इजरायली प्रयास प्यालेस्टिनी सञ्चार श्रमिकका लागि मात्र नभई सबै पत्रकारका लागि खतरा होइजरायली सेनाले २६ डिसेम्बर २०२४ मा एक विज्ञप्ति जारी गर्दै युद्ध अपराधको बचाउ गर्ने प्रयास गरेको थियो ।...
पुरा पढ्नुहोस२१ पुस, काठमाडौँनेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोहीबिच एकता भएको छ । नेकपा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोहीका संयोजक जितेन्द्र सीले संयुक्त वक्तव्य जारी गर्दै एकता सम्पन्न...
पुरा पढ्नुहोस२१ पुस, महेन्द्रनगरकैलालीमा श्रमजीवि पत्रकार संघ गठन गरिएको छ । नेपाल पत्रकार महासंघ कैलालीका पूर्व सचिव मिन ठकुरीको अध्यक्षतामा शनिबार श्रमजीवि पत्रकार संघ कैलाली गठन गरिएको छ । समितिको उपाध्यक्षमा विरेन्द्र भट्ट, उपाध्यक्ष (महिला) निर्मला...
पुरा पढ्नुहोस२१ पुस, काठमाडौं नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु...
पुरा पढ्नुहोस२१ पुस, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुनेछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसाृ १ बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने...
पुरा पढ्नुहोस