राजनीति
१७ पुस, काठमाडौं एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा एकीकृत समाजवादी नेकपा (एस) मा मिसिने भएका छन्। एकता प्रयासका लागि दुवै पक्षबीच आज भएको वार्ता सहमति नजिक पुगेको बताइएको छ। नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय एकता...
पुरा पढ्नुहोस१७ पुस, काठमाडौं नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले अहिले पार्टीको रङ खुइलिएर बामालेमा परिणत भएको टिप्पणी गरेका छन्। पार्टीले साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरेपछि बुधबार पत्रकार सम्मेलन गर्दै रावलले यस्तो टिप्पणी गरेका हुन्। ‘एमाले रंग खुइलिएर बामाले...
पुरा पढ्नुहोस१७ पुस, काठमाडौंनयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउत सहितका नेता कार्यकर्ताहरु माइतीघर मण्डलामा भेला भएर धोती दिवस मनाएका हुन् ।उनीहरुले मधेशी समुदायले लगाउने...
पुरा पढ्नुहोस१७ पुस, काठमाडौंनेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आज बुधबार आफ्ना भावी योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै छन् । कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने गरी नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका रावलले...
पुरा पढ्नुहोस१६ पुस, काठमाडौँ नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले पार्टी एकतालाई गम्भीरताका साथ नलिएसम्म नेकपा (माओवादी केन्द्र)सँग एकता नहुने बताएका छन्। मंगलवार काठमाडौँमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै महासचिव चन्दले एकताको विषयलाई गम्भीरताका साथ...
पुरा पढ्नुहोस१६ पुस, काठमाडौंनेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीबाट हट्नुपर्दाको पीडा र छटपटीमा पुष्पकमल दाहाल प्रचण्ड रहेको बताएका छन् । नेपालगञ्जमा आयोजित एक कार्यक्रममा पोखरेलले प्रचण्ड फेरि पनि प्रधानमन्त्री बन्छु भन्दै हिडेको बताए । ‘अझै अब...
पुरा पढ्नुहोसज्यानै जाने गरि असुरक्षा बढेपछि प्युठान नगरपालिकाले महोत्सवको अनुमति रद्द गरेको छ।१६ पुस, प्युठान प्रथम भित्रीकोट महोत्सव संचालन गर्न दिएको अनुमती प्युठान नगरपालिकाले रद्द गरेको छ। जिउ धनकाे असुरक्षा, जनगुनासाे तथा विभिन्न घटनालाई मध्येनजर गर्दै आजदेखि...
पुरा पढ्नुहोस१६ पुस, काठमाडौै लुम्बिनी प्रदेशसभाको बैठक मंगलबार शुरु हुँदैछ । प्रदेश प्रमुख दुर्लभकुमार पुनले प्रदेशसभाको बैठक दिउँसो २ बजेदेखि बस्ने जानकारी दिए। उनका अनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य...
पुरा पढ्नुहोस१६ पुस, प्युठाननेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान कांग्रेस–एमालेको सरकारले सही काम नगरेमा माओवादी केन्द्र जनताको एजेण्डा बोकेर सडकमा जाने बताएका छन्। वर्तमान सरकार जनताको चाहना पूरा गर्न भन्दा पनि विचौलिया, भ्रष्टाचारी र...
पुरा पढ्नुहोसआगामी बुधबारको पत्रकार सम्मेलनपछि पूर्वउपप्रधानमन्त्री रावल झापाबाट देशदौडाहामा निस्कने १५ पुस, काठमाडौंनेकपा एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले झापाबाटै देशदौडाहा सुरु गर्ने तयारी गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेपछि पूर्वउपप्रधानमन्त्री रावल देशदौडाहामा निस्कने भएका हुन्...
पुरा पढ्नुहोस