राजनीति
१९ पुस, काठमाडौं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले सरकारमा हुँदा...
पुरा पढ्नुहोस१९ पुस, दाङ दाङको घोराहीको एक दम्पतीको नाक काटिदिएको आरोपमा नेकपा बहुमतका जिल्ला सेक्रेटरी अमर खड्का पक्राउ परेका छन्। घोराही उमहानगरपालिका–१५, बीपी चोक निवासी ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी श्रीमती ५७ वर्षीया माधवा बस्नेतलाई गत...
पुरा पढ्नुहोसकाठमाडौं, १८ पुस नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणको क्षेत्रलाई महत्व दिइएको बताएका छन्। जनसांस्कृतिक महासंघले आज गरेको कला संस्कृतिसँग सम्बन्धित विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगका पदाधिकारीहरुसँगको भेटघाटमा उनले यस्तो...
पुरा पढ्नुहोस१८ पुस, काठमाडौंनेकपा एमालेले सचिवालय आज बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो साढे १२ बजे सचिवालय बैठक बस्न लागेको हो ।बैठकमा राष्ट्रिय राजनीतिलगायतबारे छलफल हुनेछ । एमालेले आगामी २१ र २२ पुसमा केन्द्रीय...
पुरा पढ्नुहोस१७ पुस, काठमाडौँ वामदेव गौतमले आफू र आफू नेतृत्त्वको एकता अभियान माधवकुमार नेपाल नेतृत्त्वको नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता हुने निश्चित भएको बताएका छन्। बुधवार एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीका पदाधिकारीसँग भएको छलफलपछि गौतमले...
पुरा पढ्नुहोस१७ पुस, काठमाडौं एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा एकीकृत समाजवादी नेकपा (एस) मा मिसिने भएका छन्। एकता प्रयासका लागि दुवै पक्षबीच आज भएको वार्ता सहमति नजिक पुगेको बताइएको छ। नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय एकता...
पुरा पढ्नुहोस१७ पुस, काठमाडौं नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले अहिले पार्टीको रङ खुइलिएर बामालेमा परिणत भएको टिप्पणी गरेका छन्। पार्टीले साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरेपछि बुधबार पत्रकार सम्मेलन गर्दै रावलले यस्तो टिप्पणी गरेका हुन्। ‘एमाले रंग खुइलिएर बामाले...
पुरा पढ्नुहोस१७ पुस, काठमाडौंनयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउत सहितका नेता कार्यकर्ताहरु माइतीघर मण्डलामा भेला भएर धोती दिवस मनाएका हुन् ।उनीहरुले मधेशी समुदायले लगाउने...
पुरा पढ्नुहोस१७ पुस, काठमाडौंनेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आज बुधबार आफ्ना भावी योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै छन् । कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने गरी नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका रावलले...
पुरा पढ्नुहोस१६ पुस, काठमाडौँ नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले पार्टी एकतालाई गम्भीरताका साथ नलिएसम्म नेकपा (माओवादी केन्द्र)सँग एकता नहुने बताएका छन्। मंगलवार काठमाडौँमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै महासचिव चन्दले एकताको विषयलाई गम्भीरताका साथ...
पुरा पढ्नुहोस