राजनीति

अखिल क्रान्तिकारीको मतगणना स्थगित

१४ पुस, काठमाडौं माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्दा उमेर हद लगाउने कि नलगाउने भनेर गरिएको निर्वाचनको मतगणनामा विवाद भएको छ । विवादका कारण गएरातिदेखि नै मतगणना स्थगित भएको छ । उमेर...

पुरा पढ्नुहोस
प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री

१३ पुस, कास्कीसञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् । माछापुछ्रे गाउँपालिका–१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज उद्घाटन गर्दै उनले प्रमुख राजनीतिक दलहरुको...

पुरा पढ्नुहोस
वर्तमान सरकार श्रमिकको विपक्षमा छ: मेटमणि चौधरी

१३ पुस, काठमाडौंनेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले अहिलेको सरकार उद्योगी, दलाल र पुँजीपतिहरूको पक्षमा बनेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार दलाल पुँजीपतिको पक्षमा र श्रमिकहरूको विपक्षमा...

पुरा पढ्नुहोस
भीम रावल एमालेबाट आफैं निक्लिएका हुन् : शंकर पोखरेल

१२ पुस, काठमाडौंनेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावललाई आफूहरुले पार्टीबाट निकालेको नभई आफैं निक्लिएको बताएका छन् । शुक्रबार प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले भने, ‘हरेक पार्टीका निर्णय र नीतिको...

पुरा पढ्नुहोस
रवि लामिछानेको बयान आज पनि जारी

१२ पुस, काठमाडौं सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामीछानेको बयान आज पनि जारी रहने भएको छ। कास्की जिल्ला अदालतमा हिजोदेखि बयान लिन सुरु गरिएका लामिछानेको हिजो आधा मात्रै सकिएकाले आज पनि जारी...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीलाई विप्लवको चेतावनीः जनयुद्धले लगाइदिएको ताज फुकालेर हस्तान्तरण गर!

११ पुस, काठमाडौँ नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीहरु बन्दुकको मोर्चाबाट कलमको मोर्चामा आएपछि रक्षात्मक भएको टिप्पणी गरेका छन् । आज (बिहीबार) माओ दिवसको अवसरमा काठमाडोंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी...

पुरा पढ्नुहोस
गणतन्त्रमा देशको मालिक जनता हुन्: वर्षमान पुन

११ पुस, काठमाडौँ नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले माओवादीको सपनाकै कारण जनता देशको मालिक बन्ने अवस्था सृजना भएको दावी गरेका छन्। विगतमा धर्मका नाममा शासन सत्ता चलाउने र हिन्दु धर्मअनुसार राजालाई विष्णुको अवतार...

पुरा पढ्नुहोस
पञ्चायतविरुद्ध लडेको नेतृत्वले पञ्चकै नक्कल गर्नुभयोः उषाकिरण

१० पुस, काठमाडौंनेकपा एमालेले ६ महिना निलम्बनमा परेकी उषा तिमल्सेनाले पार्टी नेतृत्वविरुद्ध कडा टिप्पणी गरेकी छन् । नेतृ तिमल्सेनाले आफूविरुद्धको कारबाहीप्रति टिप्पणी गर्दै ‘पञ्चायत विरुद्ध लडेर आएको नेतृत्वले पञ्चकै नक्कल नगरेको भए हुने’ भनेकी...

पुरा पढ्नुहोस
अफगानिस्तानमाथि पाकिस्तानको हवाई आक्रमण, ४६ जनाको मृत्यु

१० पुस, काठमाडौं पाकिस्तानले अफगानिस्तानका विभिन्न स्थानमा गरेको हवाई आक्रमणमा ४६ जनाको मृत्यु भएको छ । पाकिस्तानी तालिवानका संदिग्धहरु लुकेर बसेको अफगानी भूमिका चार ठाउँमा पाकिस्तानले आक्रमण गरेको हो । पाकिस्तानसँग सीमा जोडिएको अफगानिस्तानको पक्तिका प्रान्तको...

पुरा पढ्नुहोस
नेकपा(माओवादी केन्द्र) गौमुखीको अध्यक्षमा राना निर्वाचित

१० पुष,प्यूठान।नेकपा(माओवादी केन्द्र) गौमुखी गाउँपालिका कमिटीको अध्यक्षमा रमेश राना सर्वसम्मत निर्वाचित हुनुभएको छ।बुधवार गौमुखी गाउँपालिका प्युठानको सभाहलमा उद्घाटन भएको उक्त दोस्रो अधिवेशनमा रमेश रानाको नेतृत्वमा ४५ सदस्यीय पालिका कमिटी निर्विरोध निर्वाचित भएको हो।पालिकाको उपाध्यक्षमा...

पुरा पढ्नुहोस