राजनीति

जर्मन चान्सलर स्कोल्जले गुमाए विश्वासको मत

जर्मनीका चान्सलर ओलाफ स्कोल्जले हप्तौँको उथलपुथलपछि सोमबार विश्वासको मत गुमाएका छन्। यसले युरोपको सबैभन्दा ठूलो अर्थव्यवस्थालाई फेब्रुअरी २३ मा समयपूर्व चुनावतर्फ डोहोर् याएको छ ।स्कोल्जले हार्ने अपेक्षा गरिएको बुन्डेस्ट्याग मतले राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरलाई व्यवस्थापिका...

पुरा पढ्नुहोस
काठमाडौं महानगरका पूर्वमेयर सिंहको निधन

१ पुस, काठमाडौं काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ। पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ८५ वर्षीय सिंह लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए। उनी ०४६ सालसम्म चाक्सीबारीस्थित गणेशमान सिंहको...

पुरा पढ्नुहोस
आज पुस १ अर्थात् तत्कालीन शाही सत्ताले लोकतन्त्रमाथि ‘कू’ गरेको दिन

१ पुष, काठमाडौं आज प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा देशभर कालो दिवस मनाइँदैछ ।  विसं २०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा...

पुरा पढ्नुहोस
रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन सोमबार पेस गरिने

३० मंसिर, काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । प्रहरीले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन तयार गरिरहेको छ ।सोमबार...

पुरा पढ्नुहोस
भ्रष्टाचार मुद्दामा ५ वर्षभित्रै कारबाही गर्ने विधेयक पारित गर्न दिएनन् : प्रधानमन्त्री ओली

३० मंसिर, काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको उजुरी परेको ५ वर्षभित्र कारबाही हुनुपर्ने गरी ल्याइएको विधेयक संसदबाट पारित गर्न नदिइएको आरोप लगाएका छन्। आइतवार राजधानीको वसन्तपुरमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूहरुले भ्रष्टाचारको...

पुरा पढ्नुहोस
पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल

३० मंसिर, काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई  राष्ट्रिय एकता थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। धान्यपूर्णिमा, योमरी पुन्हि र उधौली पर्वको अवसरमा शुभकामना...

पुरा पढ्नुहोस
नेपाल नर्सिङ संघमा चन्द्रकला शर्माको प्यानल विजयी

२९ मंसिर, काठमाडौंनेपाल नर्सिङ संघको २०औँ केन्द्रीय कार्यसमितिका लागि निर्वाचनबाट प्राध्यापक चन्द्रकला शर्मा नेतृत्वको समूहको प्यानल नै विजयी भएको छ । केहीबेर अघि सम्पन्न मतगणनामा शर्मा नेतृत्वको समूहले गंगा थापा नेतृत्वको अर्को समूहलाई पराजित गरेको...

पुरा पढ्नुहोस
काठमाडौंले आज विभिन्न कार्यक्रम गरी ३० औँ महानगर दिवस मनाउँदै

२९ मंसिर, काठमाडौं काठमाडौं महानगरपालिकाले शनिबार ३० औं महानगर दिवस मनाउँदैछ। दिवसका अवसरमा महानगरले सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गरेको छ । दिवसको औपचारिक कार्यक्रम काठमाडौंको सैनिक मञ्चमा र साँस्कृतिक तथा सांगीतिक कार्यक्रम टुँडिखेल मैदानमा हुने...

पुरा पढ्नुहोस
उपनिर्वाचनले दुई दलीय वकालत खण्डित गर्‍यो: माओवादी

२८ मंसिर, काठमाडौंनेकपा माओवादी केन्द्रले उपनिर्वाचनको नतिजाले दुई दलीय वकालतको खण्डन गरेको निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यालय पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले सत्तारुढको दुई दलीय चिन्तनलाई उपनिर्वाचनले खारेज गरेको निष्कर्ष निकालेको हो । ‘अहिलेको...

पुरा पढ्नुहोस
नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

२८ मंसिर, काठमाडौं नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनको आज हुँदैछ। केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो।  मतदान आज विहान...

पुरा पढ्नुहोस