राजनीति
२७ मंसिर, काठमाडौंमंसिर २८ गते नेपाल पत्रकार महासंघको चुनाव हुँदैछ । यसपटकको महासंघको चुनाव साच्चिकै अर्थपूर्ण हुने देखिन्छ । यसको मतलब अरूको कुनै अर्थ थिएन भन्ने होइन । तर यसपटक सिंगो नेपाली मिडिया उद्योगमा...
पुरा पढ्नुहोस२७ मंसिर, काठमाडौंमेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीका आरोपसम्बन्धी कागजात आफूले नबनाएको बयान दिएका छन्।कम्बोडियामा बस्ने एक नेपालीले आफूलाई फोन गरी ओलीले लगानी गरेको विषयमा बताएको र सोही आधारमा आफूले...
पुरा पढ्नुहोस२७ मंसिर, घोराही नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी दाङको २६ औँ जिल्ला सम्मेलन घोराहीमा सम्पन्न भएको छ । “शैक्षिक संघर्ष र संगठनलाई नयाँ उचाईमा उठाऔँ, बैज्ञानिक समाजबादी शिक्षा प्राप्तिका लागि २६ औँ जिल्ला सम्मेलन सफल...
पुरा पढ्नुहोसअफगानिस्तानको राजधानी काबुलमा शरणार्थी मन्त्रालयको कार्यालयमा भएको आत्मघाती बम विस्फोटमा मन्त्रीको मृत्यु भएको छ। शरणार्थी मन्त्रालयमा विस्फोट हुँदा मन्त्री खलील उर–रहमान हक्कानी केही सहकर्मी मारिएको अधिकारहिरूले जनाएका छन्। तालिवानको समयमा सबैभन्दा धेरै हिंसात्मक आक्रमणहरूको लागि जिम्मेवार...
पुरा पढ्नुहोस२४ मंसिर, काठमाडौंनेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथि सरकारले निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत...
पुरा पढ्नुहोस२४ मंसिर, प्युठान माण्डवी गाउँपालिकाले प्रवाह गरेका सार्वजनिक सेवाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो। गाउँपालिकाको आयोजना र स्काईल्याण्ड मल्टिमिडिया प्रा.लीको...
पुरा पढ्नुहोस२४ मंसिर, हुम्ला हिमाली जिल्ला हुम्लामा यो वर्ष पहिलोपटक हिमपात भएको छ। आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी शुरु भएपछि गएरातिदेखि हिमपात भएको हो। आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने...
पुरा पढ्नुहोस२४ मंसिर, काठमाडौं सिरियामा विद्रोही सेनाले राजधानी दमास्कस कब्जामा लिएपछि देश छाडेर भागेका राष्ट्रपति बसर–अल–असद रुस पुगेका छन्। सिरियाली राष्ट्रपति असद आफ्ना परिवारसँग मस्को पुगेको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन्। असदसहित उनका परिवारलाई रुसले औपचारिक रुपमा शरण दिइसकेको...
पुरा पढ्नुहोस२२ मंसिर, काठमाडौं यही मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिएका छन् । सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी...
पुरा पढ्नुहोस२२ मंसिर, काँक्रेविहारलामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल सुरू गरिएको छ। मन्त्रालयले अलपत्र परेका ठेक्काको पटकपटक म्याद थपे पनि समस्य समाधान नभएपछि मन्त्रालयमा निर्माण...
पुरा पढ्नुहोस