राजनीति

प्रधानमन्त्रीले आज उच्चस्तरीय भेटवार्ता गर्दै, द्विपक्षीय सहयोगमा पनि हस्ताक्षर

‘ग्रेट हल अफ पिपल’मा हुने उच्चस्तरीय भेटवार्तापछि द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम छ ।१८ मंसिर, काठमाडौं चार दिने भ्रमणका लागि बेइजिङ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज उच्चस्तरीय भेटवार्ता गर्दैछन् । प्रधानमन्त्री ओलीले...

पुरा पढ्नुहोस
एनपीएल: अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित

१७ मंसिर, काठमाडौं  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार जनकपुरले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको छ। कप्तान अनिल शाहको अर्धशतकमा जनकपुर बोल्ट्सले  लगातार दोस्रो जित हात पारेको छ ।अनिलको अविजित ६२ रन मदतमा जनकपुरले कर्णाली...

पुरा पढ्नुहोस
नेकपा बहुमतद्वारा मिटरब्याजिको नाममा १५ दिने सुचना

१७ मंसिर, घोराही नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले मिटरब्याजिको नाममा १५ दिने सुचना जारी गरेको छ । पटक–पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन नसकेका मिटरब्याजीलाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले १५ दिने सूचना जारी गरेको...

पुरा पढ्नुहोस
रौतहटको गढीमाई-८ मा नेकपा एसका यादव विजयी

१७ मंसिर, रौतहट रौतहटमा सम्पन्न उपनिर्वाचनमा राजनीतिक दलहरूले मिश्रित परिणाम हासिल गरेका छन्। गढिमाई नगरपालिका वडा नम्बर ८ मा एकीकृत समाजवादी पार्टीका उम्मेदवार बजरंगी प्रसाद यादवले अप्रत्याशित जित निकालेका हुन्। गढीमाई नगरपालिका-८ मा यादवले ६५५ मत प्राप्त...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली आज चीन जाँदै!

१७ मंसिर, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान चीनको बेइजिङ प्रस्थान गर्दैैछन्। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनले यही मङ्सिर २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन्। भ्रमणका...

पुरा पढ्नुहोस
काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

१७ मंसिर, काठमाडौं काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन् । स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो । यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन ।रास्वपाकी...

पुरा पढ्नुहोस
दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका शाही निर्वाचित

१७ मंसिर, काठमाडौंदैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । यसअघि कांग्रेसले जितेको यो पालिका अध्यक्षमा उपनिर्वाचन हुँदा एमालेले खोसेको हो । यससँगै कर्णालीमा एमालेले स्थानीय तहमा एक सिट थपेको छ...

पुरा पढ्नुहोस
स्थानीय तह उपनिर्वाचनको मतदान सुरु!

१६ मंसिर, काठमाडौं स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको हो।   निर्वाचन आयोगका...

पुरा पढ्नुहोस
नेकपा मसालका महामन्त्री मोहनविक्रमको जलजला उपन्यासको विमोचन

१५ मंसिर, काठमाडौँ नेकपा मसालका महामन्त्री तथा प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहको उपन्यास “कामरेड जलजला” विमोचन भएको छ ।विद्या ढकाल (जलजला) की आमा ललिता ढकालको हातबाट २०८१ मङ्सिर १५ गते शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात सभाकक्षमा...

पुरा पढ्नुहोस
रुस-युक्रेनको युद्ध मोर्चाबाट विप्लवलाई खुला पत्र

डायमन्ड ‘सी’ म्याग्देली महासचिव कमरेड विप्लव सी रातो सलाम सन् २०२२ फेब्रुअरीदेखि रुस-युक्रेनबिच चलिरहेको उच्च प्रविधियुक्त आधुनिक युद्धमा ४०५ दिनदेखि निरन्तर अग्रमोर्चामा सहभागी भएर आजसम्म सकुशल रहेको जानकारी गराउन चाहन्छु। सामान्य जीवनशैलीमा भिन्न राजनीतिक धारमा उभिँदै...

पुरा पढ्नुहोस