राजनीति

रवि माथि सरकारको व्यवहार प्रतिशोधपूर्ण : पूर्वप्रधानमन्त्री `प्रचण्ड´

२४ मंसिर, काठमाडौंनेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथि सरकारले निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत...

पुरा पढ्नुहोस
माण्डवी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न !

२४ मंसिर, प्युठान माण्डवी गाउँपालिकाले प्रवाह गरेका सार्वजनिक सेवाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो। गाउँपालिकाको आयोजना र स्काईल्याण्ड मल्टिमिडिया प्रा.लीको...

पुरा पढ्नुहोस
यो वर्ष हुम्लामा पहिलोपटक हिमपात

२४ मंसिर, हुम्ला हिमाली जिल्ला हुम्लामा यो वर्ष पहिलोपटक हिमपात भएको छ। आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी शुरु भएपछि गएरातिदेखि हिमपात भएको हो। आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने...

पुरा पढ्नुहोस
रुसको शरणमा पुगे सिरियाबाट भागेका राष्ट्रपति असद

२४ मंसिर, काठमाडौं सिरियामा विद्रोही सेनाले राजधानी दमास्कस कब्जामा लिएपछि देश छाडेर भागेका राष्ट्रपति बसर–अल–असद रुस पुगेका छन्। सिरियाली राष्ट्रपति असद आफ्ना परिवारसँग मस्को पुगेको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन्। असदसहित उनका परिवारलाई रुसले औपचारिक रुपमा शरण दिइसकेको...

पुरा पढ्नुहोस
महासंघकाे चुनावी रस्साकस्की: अध्यक्षमा ५ जनाकाे उम्मेदवारी, महासचिवमा जन्मदेवसहित ३ जना भिड्ने

२२ मंसिर, काठमाडौं यही मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिएका छन् । सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी...

पुरा पढ्नुहोस
कर्णालीमा ३३ आयोजना अलपत्र, निर्माण व्यवसायीलाई अन्तिम मौका

२२ मंसिर, काँक्रेविहारलामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल सुरू गरिएको छ। मन्त्रालयले अलपत्र परेका ठेक्काको पटकपटक म्याद थपे पनि समस्य समाधान नभएपछि मन्त्रालयमा निर्माण...

पुरा पढ्नुहोस
सपथ नसकिँदै नवनिर्वाचित वडाध्यक्ष पक्राउ !

२१ मंसिर, सप्तरी हत्या आरोपमा नवनिर्वाचित वडाध्यक्ष शपथग्रहण समारोहबाटै पक्राउ परेका छन्। सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई सप्तरी प्रहरीले पक्राउ गरेको हो। उपनिर्वाचनमा जसपा नेपालबाट वडाध्यक्षमा निर्वाचित साहलाई बिहीबार शपथग्रहण समारोहबाटै प्रहरीले पक्राउ गरेको...

पुरा पढ्नुहोस
चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता भएको छैन : प्रधानमन्त्री ओली

२० मंसिर, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋण सम्बन्धी कुनै सम्झौता नभएको बताएका छन्। बिहीबार चारदिने औपचारिक चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ...

पुरा पढ्नुहोस
नेकपा दाङको तेस्रो समीक्षात्मक बैठक सम्पन्न

२० मंसिर, दाङ नेपाल कम्युनिस्ट पार्टी दाङको तेस्रो समीक्षात्मक बैठक सम्पन्न भएको छ । बुधबार घोराहीमा सम्पन्न बैठकले उत्पादनको नीतिले जनता आकर्षित भएको निष्कर्ष निकालेको छ । बैठकमा रिपोर्टिङ राख्दै युवा संगठन नेपालका केन्द्रीय सदस्य एवं...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

२० मंसिर, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किँदै छन्। चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली दिउँसो काठमाडौँ आइपुग्ने छन्। बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति...

पुरा पढ्नुहोस