राजनीति

भ्रष्टाचार मुद्दामा ५ वर्षभित्रै कारबाही गर्ने विधेयक पारित गर्न दिएनन् : प्रधानमन्त्री ओली

३० मंसिर, काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको उजुरी परेको ५ वर्षभित्र कारबाही हुनुपर्ने गरी ल्याइएको विधेयक संसदबाट पारित गर्न नदिइएको आरोप लगाएका छन्। आइतवार राजधानीको वसन्तपुरमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूहरुले भ्रष्टाचारको...

पुरा पढ्नुहोस
पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल

३० मंसिर, काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई  राष्ट्रिय एकता थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। धान्यपूर्णिमा, योमरी पुन्हि र उधौली पर्वको अवसरमा शुभकामना...

पुरा पढ्नुहोस
नेपाल नर्सिङ संघमा चन्द्रकला शर्माको प्यानल विजयी

२९ मंसिर, काठमाडौंनेपाल नर्सिङ संघको २०औँ केन्द्रीय कार्यसमितिका लागि निर्वाचनबाट प्राध्यापक चन्द्रकला शर्मा नेतृत्वको समूहको प्यानल नै विजयी भएको छ । केहीबेर अघि सम्पन्न मतगणनामा शर्मा नेतृत्वको समूहले गंगा थापा नेतृत्वको अर्को समूहलाई पराजित गरेको...

पुरा पढ्नुहोस
काठमाडौंले आज विभिन्न कार्यक्रम गरी ३० औँ महानगर दिवस मनाउँदै

२९ मंसिर, काठमाडौं काठमाडौं महानगरपालिकाले शनिबार ३० औं महानगर दिवस मनाउँदैछ। दिवसका अवसरमा महानगरले सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गरेको छ । दिवसको औपचारिक कार्यक्रम काठमाडौंको सैनिक मञ्चमा र साँस्कृतिक तथा सांगीतिक कार्यक्रम टुँडिखेल मैदानमा हुने...

पुरा पढ्नुहोस
उपनिर्वाचनले दुई दलीय वकालत खण्डित गर्‍यो: माओवादी

२८ मंसिर, काठमाडौंनेकपा माओवादी केन्द्रले उपनिर्वाचनको नतिजाले दुई दलीय वकालतको खण्डन गरेको निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यालय पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले सत्तारुढको दुई दलीय चिन्तनलाई उपनिर्वाचनले खारेज गरेको निष्कर्ष निकालेको हो । ‘अहिलेको...

पुरा पढ्नुहोस
नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

२८ मंसिर, काठमाडौं नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनको आज हुँदैछ। केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो।  मतदान आज विहान...

पुरा पढ्नुहोस
मैदानमा श्रमजीवी पत्रकारका काविल जन्मदेव

२७ मंसिर, काठमाडौंमंसिर २८ गते नेपाल पत्रकार महासंघको चुनाव हुँदैछ । यसपटकको महासंघको चुनाव साच्चिकै अर्थपूर्ण हुने देखिन्छ । यसको मतलब अरूको कुनै अर्थ थिएन भन्ने होइन । तर यसपटक सिंगो नेपाली मिडिया उद्योगमा...

पुरा पढ्नुहोस
प्रसाईंको बयान: कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन् भनेपछि सार्वजनिक गरेको हुँ

२७ मंसिर, काठमाडौंमेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीका आरोपसम्बन्धी कागजात आफूले नबनाएको बयान दिएका छन्।कम्बोडियामा बस्ने एक नेपालीले आफूलाई फोन गरी ओलीले लगानी गरेको विषयमा बताएको र सोही आधारमा आफूले...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)दाङको अध्यक्षमा नरेन्द्र बि.क.

२७ मंसिर, घोराही नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी दाङको २६ औँ जिल्ला सम्मेलन घोराहीमा सम्पन्न भएको छ । “शैक्षिक संघर्ष र संगठनलाई नयाँ उचाईमा उठाऔँ, बैज्ञानिक समाजबादी शिक्षा प्राप्तिका लागि २६ औँ जिल्ला सम्मेलन सफल...

पुरा पढ्नुहोस
आत्मघाती विस्फोटमा अफगान शरणार्थी मन्त्री हक्कानीको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा  शरणार्थी मन्त्रालयको कार्यालयमा भएको आत्मघाती बम विस्फोटमा मन्त्रीको मृत्यु भएको छ। शरणार्थी मन्त्रालयमा विस्फोट हुँदा मन्त्री खलील उर–रहमान हक्कानी केही सहकर्मी मारिएको अधिकारहिरूले जनाएका छन्। तालिवानको समयमा सबैभन्दा धेरै हिंसात्मक आक्रमणहरूको लागि जिम्मेवार...

पुरा पढ्नुहोस