राजनीति
६ पुस, काठमाडाैँ देशको अर्थतन्त्रको बागडोर सम्हालिरहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेल बजेटको लक्ष्यअनुसार काम गर्न असफल देखिएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिना पूरा हुँदासम्म सरकारले राजस्व सङ्कलनदेखि विकास खर्च लक्ष्य अनुसार गर्न...
पुरा पढ्नुहोसथापाले कालिगण्डकी गाउँपालिका भूगोलको हिसाबले टाढा रहेकाले छुट्टै व्यवस्थाको माग राख्ने क्रममा आवेगमा आएर प्रशासन कार्यालयको स्क्यानर फुटाएको स्वीकारेका छन् । ५ पुस, गुल्मीगुल्मीको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेद थापामगरले जिल्ला प्रशासन कार्यालयको स्क्यानर फुटाएका छन् । बिहीबार...
पुरा पढ्नुहोस४ पुस, काठमाडौँगृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भएको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख वसन्त बहादुर...
पुरा पढ्नुहोस४ पुस, काठमाडौंराष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधान संशोधनमार्फत् ऐन तथा कानुनहरूबाट दलित शब्द हटाउनुपर्ने प्रस्ताव राखेका छन् । बिहीबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका...
पुरा पढ्नुहोस४ पुस, काठमाडौं मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बिहीबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘आजको बैठक स्थगित भएको छ । अर्को बैठक तय भएको छैन,’ सचिवालयका एक...
पुरा पढ्नुहोस२ पुष, बागलुङ कालिगण्डकी करिडोरको बलेवा-मालढुङ्गा खण्ड कालोपत्रका लागि गरिएको सम्झौता अवधि सकिएपछि मात्रै कामले गति लिएको छ। राष्ट्रिय गौरवको आयोजनाका कालीगण्डकी करिडोरको बलेवा-मालढुङ्गा खण्डको सम्झौता सकिएसँगै कामले तीव्रता पाउन थालेको हो। अहिले नाली, कल्भर्ट, पर्खाल...
पुरा पढ्नुहोसजर्मनीका चान्सलर ओलाफ स्कोल्जले हप्तौँको उथलपुथलपछि सोमबार विश्वासको मत गुमाएका छन्। यसले युरोपको सबैभन्दा ठूलो अर्थव्यवस्थालाई फेब्रुअरी २३ मा समयपूर्व चुनावतर्फ डोहोर् याएको छ ।स्कोल्जले हार्ने अपेक्षा गरिएको बुन्डेस्ट्याग मतले राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरलाई व्यवस्थापिका...
पुरा पढ्नुहोस१ पुस, काठमाडौं काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ। पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ८५ वर्षीय सिंह लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए। उनी ०४६ सालसम्म चाक्सीबारीस्थित गणेशमान सिंहको...
पुरा पढ्नुहोस१ पुष, काठमाडौं आज प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा देशभर कालो दिवस मनाइँदैछ । विसं २०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा...
पुरा पढ्नुहोस३० मंसिर, काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । प्रहरीले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन तयार गरिरहेको छ ।सोमबार...
पुरा पढ्नुहोस