राजनीति

शिक्षा विधेयक पाठ्यक्रम र शिक्षकका लागि फरकफरक हुनुपर्छ: सुमना श्रेष्ठ

 २२ असार, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले शिक्षा विधेयक पाठ्यक्रम र शिक्षकका लागि फरकफरक हुनुपर्ने बताएकी छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसद् श्रेष्ठले विद्यालय...

पुरा पढ्नुहोस
असारे विकासको दुर्दशा: प्लास्टिकले छाेपेकाे कालाेपत्रे सडकले कति भार थाम्ला ?

२२ असार, काठमाडौँअसारे विकास दर्साउने यो तस्बिर कञ्चनपुरको भीमदत्त नगरपालिका–  १८ महेन्द्रनगर कटानको हो । पानी पर्न खोज्दै छ, हतार–हतार कालोपत्रे हुँदै छ र प्लास्टिकले छोपिँदै छ । वर्ष दिनभर चासो नलाग्ने ठेकेदार र नियामक निकायलाई असारको...

पुरा पढ्नुहोस
स्वर्गद्वारीको लोगो सार्वजनिक, ९१ करोडभन्दा बढीको बजेट पारित

२१ असार, प्यूठान स्वर्गद्वारी नगरपालिकाले आफ्नो स्थापना यता पहिलोपटक आधिकारिक लोगो सार्वजनिक गरेको छ । शनिवार वडा नं. ३ स्थित जलुकेमा सम्पन्न १७औँ नगरसभाको दोस्रो बैठकको विशेष सत्रमा लोगो सार्वजनिक गरिएको हो । स्वर्गद्वारीको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र...

पुरा पढ्नुहोस
साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीका लागि पेन्सन र उपदान बन्द

 २१ असार, काठमाडौंसरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थले...

पुरा पढ्नुहोस
विश्वविद्यालयमा प्रधानमन्त्री र मन्त्रीलाई कुलपति, सहकुलपति बनाउन हुन्न : शिक्षामन्त्री पन्त

 २० असार, काठमाडौंत्रिभुवन विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विश्वविद्यालयमा प्रधानमन्त्री र मन्त्रीलाई कुलपति र सहकुलपति बनाउन नहुने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ६६ औं वार्षिकोत्सवमा सहकुलपति पन्तले यो हटाउनु पर्ने...

पुरा पढ्नुहोस
कस्ताे थियाे साेभियत सत्ताकाे दुनियाँ बदल्ने शिक्षा ?

सोभियत सत्ता र समाजवादी शिक्षाको अभ्यास दावी( disclaimer ): यो टिप्पणी लेनिन स्मृति शतवार्षिकी दाङले आयोजना गरेको विचार गोष्ठीमा शशिधर भण्डारीले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि टिप्पणी गर्ने क्रममा व्यक्त विचारहरु हुन्, तसर्थ यसले अनुसन्धानात्मक लेखमा हुनुपर्ने...

पुरा पढ्नुहोस
अभिलेखमै नभएको विद्यालयका नाममा भ्रष्टाचार, ४ जनाविरुद्ध मुद्दा दायर

  १९ असार, काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभिलेखमै नरहेको विद्यालयका नाममा भ्रष्टाचार गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । डोल्पाको तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ मा दुर्गा मावि प्रावि तिप्लाको भवन...

पुरा पढ्नुहोस
सहमति अगावै देउवाजीलाई पद सुम्पिन्छु : प्रधानमन्त्री ओली

१९ असार, म्याड्रिडप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारीको सहमति अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्न आफू तयार रहेको बताएका छन्। बुधबार राति म्याड्रिडस्थित नेपाली राजदूत निवासमा आयोजित प्रवासी नेपाली मञ्च निकटका...

पुरा पढ्नुहोस
सुदूरपश्चिमको बजेट सर्वसम्मतिले पास

 १८ असार, धनगढीसुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट सर्वसम्मतिले पास भएको छ । बुधबार प्रदेश सभा बैठकमा बजेटमाथिको छलफल सकिएपछि बजेटसँग सम्बन्धी विधेयक सर्वसम्मतिले पास गरिएको हो । १ असारमा...

पुरा पढ्नुहोस
राष्ट्रिय सभाको बैठक बस्दै !

 १८ असार. काठमाडौं सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक आज बिहान ११ः१५ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरुमध्ये राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र...

पुरा पढ्नुहोस