राजनीति

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

१४ असार, काठमाडौंसंघीय संसद प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरुलाई पारित गर्ने सम्भावित कार्यसूची छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत...

पुरा पढ्नुहोस
स्पेन जाँदै प्रधानमन्त्री ओली !

१४ असार, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक शनिबार स्पेनको औपचारिक भ्रमणमा जाँदै छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शनिबार अपराह्न स्पेनको औपचारिक भ्रमणमा जान लागेका हुन्।  स्पेन उड्नुअघि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको...

पुरा पढ्नुहोस
किशोरी बलात्कार आरोपमा वाईसीएलका नेता पक्राउ !

१३ असार, रुकुमपश्चिमकिशोरीलाई बलात्कार गरेको आरोपमा वाईसीएलका एक नेता पक्राउ परेका छन्। रुकुमपश्चिम प्रहरीले चौरजहारी नगरपालिका–४ का ३० वर्षीय रमेश केसीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी प्रमेश विष्टले जबरजस्ती करणी गरेको जाहेरी...

पुरा पढ्नुहोस
लुम्बिनीमा जसपा नेपालद्वारा समर्थन फिर्ता !

१३ असार,बुटवलउपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश सरकार असफल भएको, बजेटमा सुशासन र समावेशिता पनि नभएको कारणले समर्थन दिइराख्नुको औचित्य सकिएपछि समर्थन फिर्ता...

पुरा पढ्नुहोस
पुराना दललाई जनताले शंका गर्छन्, नयाँ दलले केही गर्न सक्दैनन्: प्रकाशमान

१३ असार, काठमाडौँउपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नयाँ राजनीतिक दलहरूले केही पनि गर्न नसक्ने चुनौती दिएका छन्। शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चुनौती दिएका हुन्। उनले...

पुरा पढ्नुहोस
गाउँपालिका पूर्वअध्यक्ष कामतविरुद्ध मिटरब्याजको उजुरी

१३ असार, विराटनगरमोरङको कटहरी गाउँपालिका पूर्वअध्यक्ष रामकुमार कामतविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा मिटरब्याजको उजुरी परेको छ । तर यो उजुरीमाथि छलफल नगर्न कांग्रेस नेताहरुले दबाब दिइरहेका छन् । कामत कांग्रेस कटहरी गाउँपालिका समितिका सभापति हुन्...

पुरा पढ्नुहोस
वडाध्यक्ष बुढाले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरि मनाए जन्मदिन

१ असार, प्युठान जिल्लाको माण्डवी गाउँपालिका- १ का वडाध्यक्ष बाम बहादुर बुढाले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरि जन्मदिन मनाएका छन्। वडाध्यक्ष बुढाले आफ्नो जन्मदिनको अवसरमा गणेश मा.वि. मा अध्ययनरत २० जना दलित बिध्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण...

पुरा पढ्नुहोस
उत्कृष्ट विद्यालय र विद्यार्थीलाई गाउँपालिकाद्वारा सम्मान

१२ असार, प्युठाननौबहिनी गाउँपालिकाले शैक्षिक सत्र २०८१ मा कक्षा ५ र ८ को वार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालय र विद्यार्थीलाई सम्मानसहित पुरस्कार वितरण गरेको छ ।जस अन्तर्गत कक्षा -५ तर्फ प्रथम- मोतिप्रकाश...

पुरा पढ्नुहोस
के हुन्छ, स्थानीय तहले समयमै बजेट नल्याउँदा ?

१२ असार, काठमाडौं स्थानीय तहको बजेटमा समेत स्थानीय तहहरूमा रस्साकस्सी देखिएको छ। कतै मेयर–प्रमुख प्रशासकीय अधिकृत, कतै मेयर उपमेयरबीच द्वन्द्व देखिदाँ बजेट नै प्रभावित भइरहेको छ। कानूनअनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट असार १० गतेभित्र...

पुरा पढ्नुहोस
झिमरुकको वार्षिक बजेट !

१२ असार, प्युठान प्युठानको झिमरुक गाउँपालिकाले वार्षिक बजेट प्रस्तुत गरेको छ । पालिकाले आगमी आर्थिक वर्ष ८२/८३ का लागी ६३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । मंगलवार गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन,...

पुरा पढ्नुहोस