राजनीति

अब एक्लै चुनाव लडेर गल्ती सच्याउँछौँ : प्रचण्ड

१० कार्तिक, काठमाडौँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने बताएका छन्। माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको...

पुरा पढ्नुहोस
प्रचण्डले भने – सरकार फेर्न हतार छैन, ढुक्कसँग चलाए हुन्छ

१० कात्तिक, काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार ढाल्ने गरी आन्दोलन नगरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित खबरदारीसभामा सम्बोधन गर्दै उनले माओवादीले सरकार फेर्न हतार गर्‍यो भन्ने भ्रम छ भने फाल्न...

पुरा पढ्नुहोस
माओवादीको खबरदारी सभा भृकुटीमण्डपमा सुरु

१० कात्तिक, काठमाडौं नेकपा माओवादी केन्द्रले आयोजना गरेको खबरदारी सभा काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । खबरदारीसभा अघिे काठमाडौंका विभिन्न ठाउँबाट र्‍यालीसहित माओवादी नेता कार्यकर्ताहरु भृकुटीमण्डपमा भेला भएका छन् ।सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ...

पुरा पढ्नुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै, जुलुसको नेतृत्व प्रचण्डले गर्ने

फाइल तस्वीर ।१० कात्तिक, काठमाडौं नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन खबरदारी सभा गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ ।माओवादी केन्द्रले विपत्...

पुरा पढ्नुहोस
आजदेखि रास्वपाको आन्दोलन काठमाडौं केन्द्रित

९ कार्तिक, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने भएको छ। पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरी कास्की लगेदेखि नै रास्वपाले पोखरामा दिनुहँ प्रदर्शन गर्दै आएको थियो। सहकारी ठगीको आरोपमा लामिछानेलाई...

पुरा पढ्नुहोस
इजरायलले उत्तरी गाजामा बम आक्रमण गर्दा ७७० जनाको मृत्यु

९ कार्तिक, काठमाडौंहमासलाई पुनर्गठन हुनबाट रोक्ने उद्देश्यले इजरायलले शुरु गरेको आक्रमणमा गाजा क्षेत्रको उत्तरी भागमा कम्तीमा ७७० जनाको मृत्यु भएको छ। गाजाको नागरिक सुरक्षा निकायले बिहीबार यो तथ्यांक प्रस्तुत गरेको हो। ‘उत्तरी गाजामा सैन्य कारबाही...

पुरा पढ्नुहोस
रविमाथि सुप्रिम सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान हुने

८ कात्तिक, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान हुने भएको छ । जिल्ला अदालत रुपन्देहीले बिहीबार लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ अनुमति दिएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले...

पुरा पढ्नुहोस
रविलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

८ कात्तिक, पोखरा सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थपिएको छ । जिल्ला अदालत, कास्कीका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले रविसहित...

पुरा पढ्नुहोस
भ्रष्टाचारी कसैलाई छाड्दिनँ, सहकारी ठगलाई कारबाही थालिसकेँ : प्रधानमन्त्री ओली

७ कार्तिक, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारबाही हुने स्पष्ट पारेका छन्। सिंहदरबाबाट सम्बोधनमार्फत सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी...

पुरा पढ्नुहोस
छविलाल जोशीलाई आज पोखरा लगिँदै

७ कार्तिक, बुटवल पूर्वडीआईजी छविलाल जोशीलाई आज रुपन्देहीबाट पोखरा लगिँदै छ । सोमवार भैरहवा ल्याइएका जोशीसँग सोमवार र मंगलबार दुई दिन बयान लिएपछि आज दिउँसो साँढे १२ बजे बुद्ध एयर मार्फत पोखरा लैजाने तयारी प्रहरीले...

पुरा पढ्नुहोस