राजनीति

सांसदसहित रास्वपाका १७ कार्यकर्ता बालुवाटारबाट पक्राउ

१३ कार्तिक, काठमाडौं बालुवाटारबाट सांसदसहित रास्वपाका १७ कार्यकर्ता पक्राउ परेका छन्। पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गर्दै रास्वपाका नेता–कार्यकर्ता बालुवाटार घेराउ गर्न पुगेका थिए। त्यसक्रममा सांसद अशोककुमार चौधरीसहित १७ जना नेता–कार्यकर्ता पक्राउ परेका हुन्। पक्राउ पर्नेमा वीरेन्द्र...

पुरा पढ्नुहोस
गोदावरी युवक मृत्युको घटनामा ४ जना पक्राउ

१३ कात्तिक, धनगढी कैलालीमा जुवा खेल्ने क्रममा भागेर बेपत्ता भएका भनिएका एक जनाको मृत्यु भएको घटनामा चार जना पक्राउ परेका छन् । गत शुक्रबार राति गोदावरी नगरपालिका–१२ को ओलानीस्थित कोल्मुडामा जुवा खेल्ने क्रममा सम्पर्कविहीन भएका करण...

पुरा पढ्नुहोस
गोर्खा मिडियाले सहकारीबाट ऋण लिँदा कम्पनी कानुनको समेत उल्लंघन

गोर्खा मिडियाका तत्कालिन सञ्चालकहरु जीबी राई, कुमार रम्तेल, रवि लामिछाने र छविराज जोशी ।१२ कात्तिक, काठमाडौं पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन भएको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले सहकारीको ऋण प्रयोग गरिरहेको गोरखा मिडिया प्रालिले कम्पनी कानुनका...

पुरा पढ्नुहोस
२७.४१ अंकले बढ्यो सेयर बजार

१२ कार्तिक, काठमाडौँ चार कारोबार दिनपछि सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । तीन दिन लगातार घटेको बजार चौथौ दिनमा २७.४१ अंकले बढेको हो । आज परिसूचक २६४५.३६ बिन्दुमा उक्लिएको छ ।आज ३०७ कम्पनीको...

पुरा पढ्नुहोस
प्रगतिशील समाज विकासकाे बाधक तत्व धर्म हाे: चापागाईं

१२ कार्तिक, घोराही माक्र्सवाद ज्ञानशाला दाङको आयोजनामा आइतबार घोराहीमा ‘सांस्कृतिक आन्दोलनका आरोह अवरोध’ विषयक विमर्श भएको छ । ज्ञानशालाका संयोजक बुद्धिप्रकाश धितालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख वक्ता माक्र्सवादी चिन्तक निनु चापागाईं थिए । ‘दशैं तिहार नमान्नेमा...

पुरा पढ्नुहोस
जापानको सत्तारुढ दलले गुमायो बहुमत

१२ कात्तिक, काठमाडौं जापानमा लामो समयदेखि सत्तामा रहेको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आम निर्वाचनमा बहुमत गुमाएको छ । निर्वाचन परिणामले विश्वको चौथो ठूलो अर्थव्यवस्था भएको जापानका लागि आगामी दिन कस्तो रहला भन्ने चासो व्यक्त भइरहेको...

पुरा पढ्नुहोस
जग्गा विवादले पेट्रोलियम पाइपलाइन परियोजना प्रभावित

१२ कार्तिक, झापा नेपाल आयल निगमको सिलिगुडी-झापा (चारआली) पेट्रोलियम पाइपलाइन परियोजनाको ग्रिनफिल्ड टर्मिनल निर्माणस्थलमा सँधियारसँग जग्गा विवाद शुरू भएपछि परियोजना प्रभावित भएको छ। निमगले पाइपलाइनबाट आउने इन्धन भण्डारणका लागि आधुनिक स्मार्ट टर्मिनल बनाउन स्थानीय व्यक्तिहरूबाट २०७४...

पुरा पढ्नुहोस
उद्योगीले रकम नतिरेसम्म विद्युत् जोडिँदैन : कुलमान घिसिङ

११ कार्तिक, काठमाडौं उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइनको महशुल नबुझाएपछि नेपाल विद्युत प्राधिकरणले महशुल नतिरेका उद्योगहरुको लाइन काटेको छ। विद्युत प्राधिकरणले सबै डेडिकेटेड र ट्रंकलाइनको महशुल नबुझाएको भन्दै लाइन काटेपछि उद्योगको उत्पादन ठप्प छ। महशुल नबुझाएका ३२...

पुरा पढ्नुहोस
माओवादीले धम्क्याएर खानबाहेक अरू जानेको छैन : प्रधानमन्त्री ओली

११ कार्तिक, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन्। हिजो खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूहरुले हतियार बिसाएको तर चलाउन नबिर्सेको भन्दै सरकारको नेतृत्व गर्ने दलहरुलाई चेतावनी दिएका...

पुरा पढ्नुहोस
आजकाे समयमा लेनिनकाे महत्त्व झनै खड्किएकाे छ: चापागाईं

१० कार्तिक, दाङ लेनिन स्मृति शतवार्षिकी समिति, दाङको आयोजनामा घोराहीमा विचार गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा लेनिन स्मृति शतवार्षिकी समिति केन्द्रीय आयोजक समितिका संयोजक निनु चापागाईंले लेनिनवादको महत्व आजका समयमा पनि...

पुरा पढ्नुहोस