राजनीति

भारतले दियो नेपाललाई १० वटा बेलिब्रिज

२४ असोज, काठमाडौं भारत सरकारले नेपाल सरकारलाई १० वटा बेलिब्रिज (प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज) पठाएको छ। बाढीपहिरोबाट अवरूद्ध भएको सडक सञ्जाललाई जोड्न सहज होस भनेर भारतले ३८ करोड रुपैयाँ मूल्यका १० बेलिब्रिज पुलका सामग्रीहरू दिएको भारतीय दूतावासले...

पुरा पढ्नुहोस
लुम्बिनीका प्रदेश प्रमुखद्वारा विधेयक फिर्ता

२३ असोज, बुटवल लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले दुई वटा विधेक सन्देशसहित प्रदेश सभामा फिर्ता पठाएका छन् । प्रदेश निजामती सेवा ऐन २०८० लाई संसोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र...

पुरा पढ्नुहोस
ज्ञानेन्द्र र उनको परिवारका कारण पनि राजतन्त्र फर्किदैन : प्रचण्ड

२३ असोज, काठमाडौं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजाको भुटान भ्रमण नेपालको आन्तरिक राजनीतिक संकटको अभिव्यक्ति भएको बताएका छन् । तर नेपालमा राजतन्त्र फर्किन सम्भव नभएको उनले बताए । सोमबार सम्पादकहरुसँग भएको भेटमा विपक्षी...

पुरा पढ्नुहोस
‘अहिले हाम्रो प्राथमिकता संविधान संशोधन होइन कार्यान्वयन हो’: प्रचण्ड

२३ असोज, काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको संशोधन भन्दा कार्यान्वयनको पक्ष प्राथमिकतामा पर्नुपर्ने बताएका बताएका छन् । आफूहरुको प्राथमिकता संविधान संशोधन भन्दा कार्यान्वयनमा रहेको पनि उनले बताए । बुधबार...

पुरा पढ्नुहोस
मेलम्चीको पानी काठमाडौँमा, मन्त्रीले गरे शुभारम्भ

२२ असोज, काठमाडौँकाठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका नागरिकलाई वितरण शुभारम्भ गरेका हुन् ।सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएसँगै काठमाडौँ उपत्यकामा खानेपानी लिमिटेड...

पुरा पढ्नुहोस
प्युठानमा वाइसीएलले गर्यो रक्तदान

२२ असोज, प्युठान `वाइसीएल´नेपाल प्युठानले आज जिल्लामा रक्तदान गरेको छ । वाइसीएल नेपाल प्युठानको आयोजनामा भएको बिजयादशमी, शुभदिपावली एवं छठ पर्वको शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रममा सहभागी हुदै युवाहरुले रक्तदान गरेका छन् ।नेकपा (माओवादी केन्द्र )को...

पुरा पढ्नुहोस
बीमा मार्फत नागरिकको स्वास्थ्य हक रक्षा गर्ने प्रयास भइरहेको छ: मन्त्री पौडेल

२२ असोज, काठमाडौं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका लागि स्रोत जुटाउन विश्व स्वास्थ्य संगठनसँग आग्रह गरेका छन् । दक्षिण एसिया जनसांख्यिक हिसाबले समेत बढी स्वास्थ्य जोखिम क्षेत्रका रुपमा रहेको भन्दै उनले यस...

पुरा पढ्नुहोस
आयोगद्वारा रोयल्टी बाँडफाँटको वर्तमान व्यवस्था पुनरावलोकन गरिँदै

२१ असोज, काठमाडौं राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त हुने रोयल्टी संघ, प्रदेश तथा स्थानीय तहमा बाँडफाँट गर्न अपनाइएको वर्तमान व्यवस्थालाई पुनरावलोकन गर्न थालेको छ । सो प्रयोजनका लागि आयोगले सरोकारवालासँग सुझाव...

पुरा पढ्नुहोस
आजको मौसम: यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

२१ असोज, काठमाडौं कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि...

पुरा पढ्नुहोस
नेकपाका गजुरेललगायतका नेताहरु सिंहदरबारबाट पक्राउ

२१ असोज, काठमाडौँ नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक हरिकृष्ण गजुरेललगायतका नेताहरू पक्राउ परेका छन् । सिंहदरबारस्थित दक्षिण गेटअगाडि प्रदर्शन गर्ने क्रममा आइतबार दिउँसो उनीहरू पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा सुनिता बुढाथोकी, युवराज थापा, अर्जुन बोगटी, अरुण...

पुरा पढ्नुहोस