राजनीति

नेपालको सहमतिबिना भूमि प्रयोग गर्न खोज्नु अनुचित : पोख्रेल

७ भदौ, देउखुरी (दाङ)नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले नेपालको सहमतिबिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित भएको बताएका छन् । घोराहीमा प्रेस चौतारी नेपाल दाङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोख्रेलले लिम्पियाधुरा,...

पुरा पढ्नुहोस
विद्या भण्डारी भन्छिन् – म राजनीतिमा आबद्ध हुँदा एमाले जन्मिएकै थिएन

५ भदौ, काठमाडौं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको जन्म हुनुभन्दा धेरै अघिदेखि आफू कम्युनिष्ट आन्दोलनमा सहभागी भएको बताएकी छिन् । बिहीबार काठमाडौंको थापाथलीमा सम्पर्क कार्यालय उद्घाटन सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।‘मैले सबै...

पुरा पढ्नुहोस
सरकारले संविधान संशोधन प्रक्रियामा सिन्को नभाँच्दा हामीले गाली खायौँ : गगन थापा

५ भदौ, काठमाडौँ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संविधान संशोधनको प्रक्रियामा सिन्को नभाँच्दा आफूले गाली खानुपरेको बताएका छन्। प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। उनले सातबुँदे सहमतिको आधारमा सरकार बने पनि पहिलो...

पुरा पढ्नुहोस
भारत–चीनबीच भएको लिपुलेक सहमतिले तात्यो संसदः एक ठाउँमा उभिए सत्तापक्ष–प्रतिपक्ष

५ भदौ, काठमाडौं महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन–भारतको द्विपक्षीय व्यापार सम्झौताको विषयले संसदमा प्रवेश पाएको छ। प्रतिनिधि सभाको बिहीवारको बैठकमा भारत र चीनलाई क्षेत्रमार्फत व्यापार गर्न दिन नहुने भन्दै सत्ता र प्रतिपक्षी दलका...

पुरा पढ्नुहोस
विद्यादेवी भण्डारीले आज सम्पर्क कार्यालय उद्‍घाटन गर्दै

५ भदौ, काठमाडौं राजनीतिमा सक्रिय हुन थालेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय आज उदघाटन गर्दैछिन् । काठमाडौंको थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको घरमा आज सम्पर्क कार्यालय उदघाटन गर्न लागिएको हो ।यद्यपि भण्डारी पक्षले यसलाई सम्पर्क कार्यालय...

पुरा पढ्नुहोस
अदालतको पूर्ण आदेश नआउँदै अतिरञ्जित गरियो: जसपा नेपाल

४ भदौ, काठमाडौं उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (नेपाल)ले गौर घटनाको मुद्दामा सर्वोच्च अदालतको आदेशको पूर्ण पाठ नआउँदै अध्यक्षविरुद्ध अतिरञ्जित गरिएको जनाएको छ । जसपा नेपालका प्रवक्ता मनीषकुमार सुमनले बुधबार विज्ञप्ति निकालेर अदालतको आदेशप्रति पूर्ण...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिने

४ भदौ, काठमाडौँ प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले  सांसदको प्रश्नको जवाफ दिने कार्यसूची छ। प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ दिन लागेका हुन्। यो प्रयोजनका लागि प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ। बैठकमा महिला बालबालिका...

पुरा पढ्नुहोस
म राजावादी होइन राष्ट्रवादी हुँ : दुर्गा प्रसाईं

२ भदौ, काठमाडौं मेडिकल व्यवसायी दुर्गा प्रसाईं आफू राजावादी नभएको तर्क गरेका छन् र आफूले खोल्ने राजनीतिक दल राजावादी नहुने बताएका छन्।पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा गरेका प्रसाईंले यस्तो बताएका हुन्। ‘मेरो राजावादी हुँदैन...

पुरा पढ्नुहोस
रविको स्वास्थ्यमा समस्या, जाँच गर्न अस्पताल पठाइयो

 २ भदौ, काठमाडौं रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । उनको स्वास्थ्यमा केही समस्या देखिएपछि आज रगत जाँच गर्नका लागि रगत अस्पताल पठाइएको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार, सोमबार बिहान सभापति लामिछानेलाई...

पुरा पढ्नुहोस
हिन्दुकुश हिमालय संसदीय बैठक आजदेखि शुरू हुँदै

२ भदौ, काठमाडौं हिन्दुकुश हिमालय संसदीय बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ। ‘हिन्दुकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद र समन्वयका लागि हुन लागेको सङ्घीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजनामा हुन लागेको...

पुरा पढ्नुहोस