राजनीति
१ भदौ, प्युठानप्यूठानमा एकैपटक २५६ जना विभिन्न दल छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। जनमोर्चा, नयाँशक्ति हुँदै पछिल्लो समय नागरिक स्वतन्त्र मञ्च बनाएर बसेका जिल्ला विकास समिति (जिविस) का पूर्वसभापति कर्णध्वज केसी, नेपाली...
पुरा पढ्नुहोस१ भदौ, प्यूठान प्रेस चौतारी प्युठानले संगठनलाई सुव्यवस्थित, प्रभावकारी र उत्तरदायी बनाउन कार्ययोजना निर्माण गरेको छ । चौतारीको उमेश स्मृति प्रतिस्ठान बिजुवारमा बसेको बैठकले संगठनका हरेक गतिविधिलाई संस्थागत गर्दै संगठनलाई चलायमान र गतिशील बनाउन वार्षिक...
पुरा पढ्नुहोस१ भदौ, जनकपुरधामजनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूविरुद्ध कानुनी कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित भएका छन् । आक्रमण गर्ने वकिलहरूलाई कारबाही गर, प्रेस स्वतन्त्रताको रक्षा गर, पत्रकारहरूलाई सुरक्षा देऊ लगायतका नारा लेखिएको प्लेकार्ड सहित पत्रकारहरूले जिल्ला...
पुरा पढ्नुहोस१ भदौ, काठमाडौंसङ्घीय संसद् मातहतका दुई संसदीय समितिको बैठक बस्दैछ । निर्धारित कार्यक्रमअनुसार आज पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । पूर्वाधार विकास समितिको बैठकमा वर्षाका कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग, रसुवागढीलगायत...
पुरा पढ्नुहोस३१ साउन, बुटवल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई ललितपुरको नख्खु कारागार लैजान रुपन्देही कारागार भैरहवाबाट बाहिर निकालिएको छ । लामिछानेलाई कारागारबाट गौतमबुद्ध विमानस्थल लगिने र बुद्ध एअरको जहाज मार्फत काठमाडौं लगिंदै छ ।बुटवलको सुप्रिम...
पुरा पढ्नुहोस३० साउन, काठमाडौंकुवेतमा विषाक्त मदिरा सेवनबाट करिब ३५ जना नेपाली अस्पतालमा भर्ना भएकोमा केही नेपालीको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालमा भर्ना भएकामध्ये केहीको अवस्था...
पुरा पढ्नुहोस३० साउन, काठमाडौंहिजोमात्रै सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका देवेन्द्र यादवलाई नेपाली कांग्रेसले पार्टीबाट निष्कासन गरेको छ । फरार अभियुक्तलाई पार्टी प्रवेश गराएको भन्दै कांग्रेसको आलोचना भएको थियो ।लगत्तै, आज मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीबाट निष्कासन...
पुरा पढ्नुहोसफाइल तस्वीर३० साउन, काठमाडौं कोरम नपुगेर प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बस्ने तय भएको बैठकमा एक घण्टासम्म कुर्दा समेत बैठक बस्नका लागि आवश्यक सांसद संख्या नपुगेपछि बैठक स्थगित...
पुरा पढ्नुहोस२९ साउन, काठमाडौँ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद भएको बताएका छन्। संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्रीले हावादारी मात्रै गफ...
पुरा पढ्नुहोसतीजलाई हाम्रो समाजमा “श्रद्धा” र “संस्कार”को पर्व भनेर चित्रण गरिन्छ, तर यसको मूल संरचना गहिरो पितृसत्तात्मक विचारमा जरा गाडेर बसेको छ। जहाँ एक नारीको सम्पूर्ण तपस्या र त्याग केवल एक “आदर्श पति” पाउने प्रयोजनमा...
पुरा पढ्नुहोस









