मुख्य समाचार
२५ फागुन, काठमाडौंरुसले युक्रेनमा आक्रमण गर्दा कम्तिमा २५ जनाको मृत्यु भएको छ । ३० जनाभन्दा बढी घाइते भएका छन् । युक्रेनले शुक्रबार राति दोनेत्स्क र खारकिब क्षेत्रमा आक्रमण गरेको थियो । आक्रमणबाट आठ आवासीय भवन...
पुरा पढ्नुहोस२५ फागुन, काठमाडौंनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३० पैसा कायम भएको छ ।युरोपियन...
पुरा पढ्नुहोस२४ फागुन, प्युठान नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय जुनियर तथा युवा विभागको आयोजनामा भएको “रेडक्रस अभियान, रक्तदान जीवनदान” विषयक विद्यालय स्तरीय राष्ट्रिय कविता प्रतियोगिता अमर माध्यमिक विद्यालय, भिङ्ग्री, प्यूठानमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा जुनियर रेडक्रस...
पुरा पढ्नुहोस२४ फागुन, काठमाडौंनेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी क्यानले आगामी वर्षको लागि क्यालेण्डर सार्वजनिक गरेको हो ।क्यालेण्डरमा नेपालको पुरूष र महिलाको विभिन्न टोलीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूदेखि शृंखला...
पुरा पढ्नुहोस२४ फागुन, काठमाडौं उदयपुरमा अटोसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । त्रियुगा नगरपालिका-९ स्थित मदन भण्डारी राजमार्गको राजावास खण्डमा शुक्रबार साँझ अटोसँग ठोक्किएर मोटरसाइकल चालक मोरङको लेटाङ नगरपालिका-७ बस्ने २६ वर्षीय अजय लिम्बूको मृत्यु...
पुरा पढ्नुहोस२४ फागुन, काठमाडौं अन्तर्राष्ट्रिय महिला दिवसकै दिन पारेर आजदेखि युगाण्डामा चार देश सम्मिलित वुमन्स डे कप सुरु हुँदै छ । युगाण्डा, नेपाल, नामिबिया र हङकङ सम्मिलित टी-२०आई शृंखलामा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा...
पुरा पढ्नुहोस२४ फागुन, काठमाडौं नारायणगढ-बुटवल सडक खण्डको दाउन्नेमा ट्रक र बस ठोक्किएका छन् । गएराति ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग बिहानैदेखि दुईतर्फी अवरुद्ध भएको छ । सवारी साधनको लाइन पूर्वतर्फ दुम्कीबासम्म छ ।अहिले ठोक्किएका...
पुरा पढ्नुहोस२३ फागुन, काठमाडौं नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले जनतालाई खुसी दिन नसक्दा राजतन्त्रको माग गर्दै नागरिकहरू प्रदर्शनमा उत्रिएको टिप्पणी गरेका छन् । शुक्रबार झापाको बिर्तामोडमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले ‘राजा...
पुरा पढ्नुहोस२३ फागुन, दार्चुला भाइको हत्या अभियोगमा बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ४५ वर्षीय कर्णबहादुर विष्टलाई प्रहरीले आज पक्राउ गरेको छ। गत शनिवार गाउँकै भाइ नाता पर्ने २४ वर्षीय सुरेन्द्र विष्टको गोली हानेर हत्या गरी फरार भएको अभियोगमा...
पुरा पढ्नुहोस२३ फागुन, उदयपुरउदयपुर सदरमुकाम गाईघाटस्थित डिएमगेट नजिकै त्रियुगा बसपार्क जाने सडकखण्डमा गाडीको ठक्करबाट सडकको छेउमा उभिएका दिदीबहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज स्थायी घर भई गाइघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी...
पुरा पढ्नुहोस