मुख्य समाचार
२३ फागुन, काठमाडौं डा. महावीर पुनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आगामी संघीय निर्वाचनमा उठ्न सुझाव दिएका छन्।बिहीबार सामाजिक सञ्जालमा लेख्दै पुनले आफूलाई दु:ख दिने मन्त्रीकै क्षेत्रबाट संघीय चुनावमा लडेर गुल्ट्याई दिनुस् भन्दै...
पुरा पढ्नुहोस२३ फागुन, काठमाडौँ काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० बोसीगाँउस्थित आरएमबी प्लाष्टिक प्याकेजिङ हाउस (कवाड कारखानामा)मा आगलागी भएको छ । पुष्पा श्रेष्ठ र रमेश पोदारले संयुक्त रूपमा सञ्चालन गरेको सो कारखानामा आगलागी भएको हो ।गएरातिदेखि भएको आगलागी नियन्त्रणमा...
पुरा पढ्नुहोस२३ फागुन, काठमाडौँकाठमाडौँको चन्द्रागिरिमा भीषण आगलागी भएको छ । गएराति १ः२० बजेबाट सुरु भएको आगालागी अझै नियन्त्रणमा आएको छैन ।चन्द्रागिरि नगरपालिका वार्ड नम्बर १० बोसीगाँउ स्थित हिराकाजी महर्जनको जग्गा भाडामा लिई रमेश पोदारले सञ्चालन...
पुरा पढ्नुहोस२३ फागुन, काठमाडौंविशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाललाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रितेन्द्र थापा र विदुर...
पुरा पढ्नुहोस२३ फागुन, काठमाडौं काठमाडौंको शंकरापुर नगरपालिका –६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ । द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गरेको आश्रयस्थलमा आज बिहान सवा ३ः४० बजे बा २...
पुरा पढ्नुहोस२२ फागुन, विराटनगरसुनसरीको इटहरीमा घरेलु श्रमिकको रूपमा काम गर्ने महिलाको शंकास्पद मृत्यु भएको छ । आफन्तलाई खबर नै नगरी दाहसंस्कार गरेको पाइएपछि घटना शंकास्पद देखिएको हो । प्रहरीका अनुसार घटना गत ९ फागुनको हो...
पुरा पढ्नुहोस२२ फागुन, काठमाडौंराष्ट्रिय सभाले विभिन्न पाँच वटा अध्यादेश स्वीकृत गरेको छ । बिहीबार बसेको बैठकले पाँचै वटा अध्यादेश बहुमतले स्वीकृत गरेको हो । यसअघि बुधबार प्रतिनिधिसभाले पनि अध्यादेशहरू स्वीकृत गरिसकेको छ ।अब सरकारलाई अध्यादेश प्रतिस्थापन...
पुरा पढ्नुहोस२२ फागनु, काठमाडौंधुम्बाराहीमा इभी (इलेक्ट्रिक भेइकल) बसमा आगलागी भएको छ । चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा बुधबार आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । प्रदेश-३-०५-००५ ख ९६९३ नम्बरको बसमा...
पुरा पढ्नुहोस२२ फागुन, काठमाडौँ राष्ट्रिय सभामा पेस भएको करिब ३४ दिनपछि आज सरकारले पाँच वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्दै छ। संवैधानिक व्यवस्थाबमोजिम अध्यादेश पेस भएको दुई महिनाभित्र निर्णयार्थ प्रस्तुत नभए स्वतः निष्क्रिय हुन्छ। सरकारले माघ १८ गतेको...
पुरा पढ्नुहोस२२ फागुन, काठमाडौं हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले पहाडी भागमा आंशिक बदली छ। तराईका केही स्थानमा सामान्य हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भागमा मौसम सफा छ। महाशाखाका अनुसार दिउँसो पहाडी भागमा आंशिक...
पुरा पढ्नुहोस